५ असार २०८३ शुक्रबार
image/svg+xml

संस्कृति र प्रकृतिको विषयमा कलाकारहरू पनि सचेत हुनुपर्छ : मन्त्री पौडेल

उड्डयनमन्त्री खड्कराज पौडेलले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

चुनावमा खर्चिएको करोडौं रकम आइटीमा लगाएको भए परिणाम फरक हुने रहेछ: दाहाल

प्रचण्डले चुनावमा गरेको खर्च आइटीमा गरेको भए नतिजानै फरक आउन सक्ने अवस्था बुझेको बताए।

वन कार्यालयविरुद्ध बारबर्दिया र राजापुरमा विरोध, सब–डिभिजन कार्यालयमा तालाबन्दी

स्थानीयको आरोप अनुसार विकास निर्माणका काममा वन कार्यालयले अनावश्यक हस्तक्षेप गरेको छ, जसका कारण क्षेत्रको विकास प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ।

पार्टीलाई नयाँ दिशामा अघि बढाउन आइटी फौज तयार गर्दै प्रचण्ड

पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् ।

विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ।

बर्ड फ्लू संक्रमण पुष्टिभएपछि जावलाखेल चिडियाखाना बन्द

चिडियाखानाभित्र रहेका जीवजन्तुमा संक्रमण पुष्टि भएपछि व्यवस्थापनले शुक्रबारदेखि सर्वसाधारणको प्रवेश पूर्ण रूपमा रोक लगाएको हो।

विश्वकप फुटबल: यात्रा उल्झनबारे इरानले फिफामा उजुरी दिने

भिसाको सर्तअनुसार इरानी टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइएको छ भने खेलकै दिन अमेरिका छोड्नुपर्ने व्यवस्था गरिएको छ।

कानुन मन्त्री गौतम भन्छिन: विकासको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताएकी छिन् ।

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारको आरोपपत्र दायर

अख्तियारका अनुसार सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीबाट प्रमुख प्रशासकीय अधिकृत यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए।

द हन्ड्रेड खेल्ने पहिलो पाकिस्तानी महिला खेलाडी बन्दै फातिमा सना

यससँगै फातिमाले पाकिस्तान महिला क्रिकेटका लागि नयाँ इतिहास रच्नेछिन्। यस वर्षको द हन्ड्रेड प्रतियोगिता जुलाई २१ देखि सुरु हुँदैछ।

विश्वकपमा यात्रा प्रतिबन्धविरुद्ध फिफासमक्ष उजुरी गर्ने इरानको तयारी

इरानी टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न र खेलकै दिन देश छाड्न भनिएपछि उनीहरुले उजुरी दिन लागेका हुन्।

नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्