आगो लगाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा मुलुकमा अस्थिरता निम्त्याउने, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिने शक्तिहरू पराजित हुने दाबी गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा मुलुकमा अस्थिरता निम्त्याउने, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिने शक्तिहरू पराजित हुने दाबी गरेका छन्।
विश्वभर आज फेब्रुअरी १४ तारिख अर्थात् प्रणय दिवस (भ्यालेन्टाइन डे) उत्साहका साथ मनाइँदैछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले नेपाली राजनीतिमा लामो समयदेखि वामपन्थी विचार र शक्तिहरूको वर्चस्व रहँदै आएको टिप्पणी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफ्नो पार्टीले नैतिकताको राजनीति गर्ने उद्घोष गरेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समकालीन नेपाली राजनीतिमा स्थापित पुराना दलहरू असफल भइसकेको टिप्पणी गर्दै अब नयाँ भिजनसहितको शक्तिले मात्र देशको विकास गर्न सक्ने दाबी गरेका छन्।
सिन्धुली र कैलालीमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा स्थापना हुने इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा ६ जना कर्मचारीको दरबन्दी कायम भएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्।
दाङमा ५१ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
उक्त सार्वजनिक गरेको ३० बुँदे कारणमा मतदातालाई अध्यक्ष ओलीको पक्षमा मतदान गर्न आग्रह गरेको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
नेपाली सेनाको २६३ औं स्थापना दिवस तथा महाशिवरात्रिको अवसर पारेर खोटाङमा आयोजित ‘रन फर फन’ दौड प्रतियोगितामा पुरुषतर्फ खिमबहादुर ओली र महिलातर्फ दिर्पा बस्नेत प्रथम भएका छन्।
महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको राजनीतिक महत्वाकांक्षा र कार्यशैलीप्रति टिप्पणी गरेकी छिन्।
पर्यटन क्षेत्रमा मार्च देखि मुख्य सिजन सुरु हुन्छ । तर, विदेशी पाहुनाको आगमन फेब्रुअरीदेखि नै बढ्ने अघिल्ला वर्षको अभ्यास हो। तर, यो पटक भने अघिल्ला वर्षको जस्तो पाहुना आगमनले अझैसम्म गति लिन थालेको छैन। फेब्रुअरीदेखि नै पाहुना आगमन बढ्न सुरु हुनुपर्नेमा अहिलेसम्म आगमन बढ्न थालिनसकेको व्यावसायीको भनाइ छ।