५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलाका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलाका लागि टोली घोषणा गरेको छ।

महिला क्रिकेट टोलीले चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

रोमाञ्चक खेलमा युएईलाई उपाधि

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीस्वरूप खेलिएको शृंखलामा नेपाल समूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।

युएईविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्य

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने ट्वान्टी–२० शृंखलामा सन्दीप लामिछानेबिना खेल्नु असर पर्ने बताएका छन् ।

नेपाललाई ट्वान्टी–२० शृंखला

यस शृंखलाको पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल केन्याले जितेको थियो। तेस्रो खेलमा जित निकालेको नेपाल चौथो खेलमा पराजित भएपछि शृंखला २–२ को स्थितिमा पुगेको थियो। त्यसैले विजेताको टुङ्गो लगाउन पाँचौं खेल निर्णायक बनेको थियो।

इङ्ल्यान्डमाथि पाकिस्तानको रोमाञ्चक जित

१ सय ९१ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोड्न सक्यो । मोइन अलीले सर्वाधिक ६१ रन जोडेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्