६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपनिर्वाचनका लागि दल दर्ता यसै साता

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ।

उपनिर्वाचनकाे लागि गठन गरिएकाे राप्रपा (संयुक्त) को समितिमा काे-काे छन् ?

राप्रपा (संयुक्त) ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

तीन महिनाअगाडि नै उपनिर्वाचनको चहलपहल

उपनिर्वाचनका लागि तोकिएको मितिभन्दा तीन महिनाअघि नै यहाँका स्थानीय तहमा राजनीतिक दलले चहलपहल बढाएका छन्। राजनीतिक दलको चहलपहल बढेसँगै मतदातामा पनि चासो र चर्चा बढेपछि निर्वाचनको माहोल बन्न थालेको छ।

पचास पदका लागि ४० करोड रुपैयाँ खर्च

करीब ६ हजार ८ सय जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले ४० करोड रुपैयाँ प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ।

नेकपाले थाल्यो उप–निर्वाचनको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका तीन स्थानमा हुने स्थानीय तहको उपनिर्वाचनको तयारी औपचारीक रुपमा थालेको छ। फाल्गुन्नद गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका वार्ड न. १ र हिलिहाङ ७ मा हुने निर्वाचनको लागि तयारी थालेको हो।

उपनिर्वाचनबाटै पार्टीको एकता सुरुवातः देउवा

आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्। देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताए। प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदैछ। सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए।

अन्यौलमा थवाङ

थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘भावनाको कुरा पनि हो। त्यसैले उहाँहरुकाे ‐विप्लवलाई नै सर्बसम्मत दिए पनि हुन्छ भन्ने मेरो सोच छ। तर पार्टी भित्र छलफल भएको छैन। ’

पश्चिम नेपालका १९ स्थानामा उपनिर्वाचन हुँदै

उपनिर्वाचनको लागि निर्वाचन आयोगले तयारीलाई तीव्रता दिएको बताएको छ। आयोगले अहिले जिल्लामा दर्ता भएका मतदाता नामवली संकलन गर्ने काम गरिरहेको आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले जानकारी दिए।

उपनिर्वाचनमा राजधानी सार्ने मुद्दा

विभिन्न कारणले जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचनको मिति तय भएपछि जिल्लामा पुनः चुनावी चर्चाले बढावा पाउन थालेको छ।

कर्णालीका दुई स्थानीय तहमा उपनिर्वाचन

यहाँका पाँचवटा मतदान केन्द्रमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जगदिश शाहीले जानकारी दिए।

साउन १६ सम्म नाम दर्ता गरेकाले मतदान गर्न पाउने

२०७४ सालमा विभिन्न चरणमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचन भएको थियो।

तीन तहको एकै चरणमा मंसिर पहिलो साता

राजनीतिक दलहरूले मंसिरको पहिलो साता एकैचरणमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदको निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।

मङ्सिरमा उपनिर्वाचन गर्न राजनीतिक दलको सुझाव

राजनीतिक दलले आगामी मङ्सिरमा रिक्त हुन आएका स्थानीय तह, प्रदेश/प्रतिनिधिसभा सदस्यको पदमा निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाएका छन्।

उपनिर्वाचन कात्तिक अन्तिम वा मंसिर पहिलो साता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि कार्यविधि निर्माणलगायतका तयारी अघि बढाइएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्