७ वैशाख २०८३ सोमबार
image/svg+xml

आयात रोकिँदा केराको मूल्य आकासियो, खुद्रा बजारमा दर्जनकै ३५० रुपैयाँसम्म

बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।

१५ दिनमै तलब दिने देश नेपाल दक्षिण एसियाकै पहिलो

सरकारी कर्मचारीलाई प्रत्येक १५/१५ दिनमा तलब दिने प्रणाली सुरु गर्ने देशमा नेपाल दक्षिण एसियाकै पहिलो भएको छ ।

२२औं विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी

नेपालका १० खेलाडीले टर्कीमा हुने आइकेएफ २२औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं’

पुशपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा निमित्त सदस्य सचिव श्रीधर सापकोटाले अब एक वर्षभित्र कोषलाई आइटी वेस संस्था बनाउने घोषणा गरेका छन् ।

हारपछि कप्तान ऐरीले भने- ब्याटिङ राम्रो भएन, भोलिको खेलमा जित्ने कोसिस गर्छौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले युएईविरुद्धको पहिलो ऐतिहासिक रात्रिकालीन खेलमा ब्याटिङ पक्ष कमजोर रहँदा हार बेहोर्नुपरेको स्वीकार गरेका छन्।

इलाम गोल्डकप : पाहुना टोली एन–पेनाङलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

सोमबारको तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबसँग टाइब्रेकरमा पराजित भएसँगै एन–पेनाङ बाहिरिएको हो। जितसँगै मच्छिन्द्र भने सेमिफाइनलमा प्रवेश गरेको छ।

सार्क च्याम्बर अफ कमर्शका अध्यक्ष चण्डीराज ढकालले सम्हाले कार्यभार

अध्यक्ष ढकालले बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलमसमक्ष शपथ लिँदै आफ्नो जिम्मेवारी सुरुवात गरेका हुन् ।

ऐतिहासिक रात्रिकालीन खेलमा युएईसँग हार्‍यो नेपाल

नेपाली क्रिकेट इतिहासमै पहिलो पटक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गरिएको रात्रिकालीन अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ।

प्रतिनिधिसभा नियमावली मस्यौदा: कार्यपालिकालाई ३० दिनभित्र प्रगति विवरण बुझाउनुपर्ने

कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय, जवाफदेहिता र विधेयक निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने व्यवस्था समेटेको जनाएको छ ।

रोमाञ्चक बन्दै खेल, सन्दीप एक्लैले लिए तीन विकेट

लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै तीन विकेट लिएपछि युएईविरुद्धको ऐतिहासिक रात्रिकालीन खेल रोमाञ्चक बन्दैछ।

अभावको बहानामा मूल्य वृद्धि गर्नु हुँदैन: कृषिमन्त्री चौधरी

मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल भएको हो ।

सन्दीपको घातक बलिङ, एकै ओभरमा लिए दुई महत्त्वपूर्ण विकेट

त्रिवि क्रिकेट मैदानमा जारी युएईविरुद्धको पहिलो टी–२० खेलमा सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काएका छन्।

युएईले पायो १० ओभरमा ७८ रनको संशोधित लक्ष्य

वर्षाले प्रभावित नेपाल र युएईबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा युएईले जितका लागि १० ओभरमा ७८ रनको संशोधित लक्ष्य पाएको छ।

गृहमन्त्री गुरुङ पारदर्शी भएको कि नाङ्गिएको ?

सम्पत्ति विवरण सार्वजनिक गरेर गृहमन्त्रीले पारदर्शिता देखाउन खोजे, तर अपूर्ण विवरण, विरोधाभासी स्पष्टीकरण र लुकाइएका जस्ता देखिने तथ्यहरूले उनलाई झन् नाङ्गो बनाइदिँदै लगेको छ ।

बजेट निर्माण चुनौतीपूर्ण: अर्थमन्त्री डा.वाग्ले

अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्त संकटको अवस्थामा आगामी बजेट सबैका लागि सामूहिक परीक्षण हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्