बालाजु बाइसधारा मेला सुरु
स्थानीय बालाजु बाइसधारामा आजदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ।
स्थानीय बालाजु बाइसधारामा आजदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ।
प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा लाग्ने महाकुम्भमेलाको पूर्व तयारीसँगै हरिबोधनी एकादशी मेला आज बिहीबारबाट सुरु भएको छ। मेला प्रत्येक वर्षको हरिबोधनी एकादशीको दिनबाट सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्ने गर्छ।
कालिकोट–महावै गाउँपालिकाको पाद्मगाड गैराखाडामा शनिबार दोस्रो अध्यक्ष कप तथा पाद्मगाड मेला सुरु भएको छ।
उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ। मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन।
मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।
१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता शुक्रबारदेखि राजधानीमा सुरु भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित होटल हायात रिजेन्सीमा सुरु भएको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका छन्।