१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्राथमिकता सडक व्यवस्थापन

पश्चिम भेगमा अवस्थित चन्द्रागिरि नगरपालिकाको  मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन् । उपमेयरमा एमालेबाट लिशा नकर्मी विजयी भइन् । दुवै शिक्षण पेसाबाट राजनीतिमा आएका हुन् ।

आयोगको भद्रगोल व्यवस्थापन, कछुवा गतिमा मतगणना

वीरेन्द्रनगर नगरपालिकामा सोमबार दिउँसो २ बजे मतगणना सुरु भयो । साँझ ५ बज्दासम्म जम्मा सय भोटमात्रै गनिसकियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढिलाइको प्रमुख कारण हो– जटिल मतपत्र र एक ठाउँमा मात्र मतगणना गर्ने दलहरुको अडान।

कर्मचारीको व्यवस्थापन नहुँदा भूकम्पपीडितलाई सास्ती

दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन्।

सम्बन्ध व्यवस्थापन

सबै सम्बन्ध अलिखित करार हुन् र एक्लै आफ्नो हितरक्षा हुने अवस्था नरहेका बेला त्यो उद्देश्यप्राप्तिका लागि ती करार उपयुक्त अर्को पक्षसँग क्रियाशील रहन्छन् ।

निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको तयारी गर्न माग

आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको आवश्यक तयारी हुन नसकेकोमा सरोकारवाला चिन्ता व्यक्त गरेका छन् ।

सिंहदरबारको दिसापिसाब  व्यवस्थापन गरिने

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुनेभएको छ ।

मेची-महाकाली अभियान : सप्तरीमा कार्यक्रम व्यवस्थापन गर्न समस्या

एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने डेरा बस्दै गरेको नेपाल रेडक्रस सोसाइटीको भवनबाट निकालिएका छन्। आफ्ना केही नेताकार्यकर्तासँग बैठक बस्दै गरेको अवस्थामा न्यौपानेलाई रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले शनिबार पार्टी कार्यालयबाट निकालेका हुन्।

एनजीओले गर्दा विपद् व्यवस्थापन ऐन रोकियो : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्› निधिले गैरसरकारी संस्थाका कारण विपद् व्यवस्थापन ऐन आउन नसकेको खुलासा गरेका छन्। विपद जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, 'ऐन सरकारको अण्डरमा हुने कि एनजीओ अण्डरमा भन्ने विवादले रोकिएको हो।

विपद् व्यवस्थापनमा नेपाल

पुनर्निर्माणका नीति र योजना पूर्णरूपमा कार्यान्वयन हुनु अत्यावश्यक छ। आफ्नो विशेषाधिकारको सदुपयोग गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पूर्णरूपमा सशक्त रहनु र प्राधिकरणका साथै त्यसका अधिकारीहरू राजनीतिबाट पर रहनु महत्वपूर्ण छ।

व्यवस्थापन चुस्त बनाउन निगमलाई सुझाव

नेपाल आयल निगमले विविध कार्यक्रमसहित ४७औं वार्षिकोत्सब कार्यक्रम बनाएको छ। मंगलबार निगम परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले निगमलाई व्यावसायिक योजना अनुसार चुस्त व्यवस्थापनसहित अघि बढाउनुपर्ने बताए ।

व्यवस्थापन चुस्त बनाउन निगमलाई सुझाव

नेपाल आयल निगमले विविध कार्यक्रमसहित ४७औं वार्षिकोत्सब कार्यक्रम बनाएको छ । मंगलबार निगम परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले निगमलाई व्यावसायिक योजना अनुसार चुस्त व्यवस्थापनसहित अघि बढाउनुपर्ने बताए ।

कर्मचारी व्यवस्थापनमा निर्मम निर्णय गर्नुपर्छ

डा. सोमलाल सुवेदी नेपाल सरकारका मुख्य सचिव हुन्। २०३८ सालमा कृषि विकास कार्यालयमा सहलेखापालका रूपमा निजामती सेवामा प्रवेश गरेका सुवेदी डेढ वर्षअघि मुख्य सचिव भएका हुन्। कास्कीका सुवेदीले वित्तीय विकेन्द्रीकरणमा विद्यावारिधि गरेका छन्। उनले हालैमात्र संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनाको खाका बनाउन गठित पाँचवटा थिमेटिक ग्रुप (क्लस्टर)ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्