१० मंसिर २०८१ सोमबार
image/svg+xml

तरकारीमा आत्मनिर्भर बन्ने प्रयास

‘कृषि पेसा घाटामा जाँदैन । मनग्ये आम्दानी नहोला । तर घाटा छैन । बजार व्यवस्थापन र भन्सारमा नियन्त्रण भए ठूलो आम्दानी देखिन्छ,’ तरकारी खेतीबारे कुरा गरिरहँदा लालबहादुर खत्रीले भनेका कुरा हुन् यी । अभिलास जातको टमाटार एउटा बोटमा आठदेखि १० किलोसम्म फल्छ ।

प्याज पीडा

धेरै पहिलेदेखि नै कृषिलाई हाम्रो मूल व्यवसाय ठानेर सरकारले अर्बाैं रुपैयाँ खर्च गरेको यतिका वर्ष भइसक्दा पनि भान्सामा दैनिक प्रयोग हुने एउटा वस्तु– प्याजमा पनि आत्मनिर्भर हुन सकेनौं, किन ?

देशलाई दूधमा आत्मनिर्भर बनाउन

सरकारले दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उत्पादन हुनपर्ने लक्ष्य राखेको छ। उक्त हिसाब हरेक नेपालीले हरेक दिन सेवन गर्न आवश्यक लगभग २५० मिलि वा एक गिलास दूधको परिणामबाट आएको बुझिएको छ।

प्याड बनाएर आत्मनिर्भर

‘छोरीले सुरुमा कपडाको प्याड प्रयोग गर्न हिच्किचाएकी थिइन्। तर, मैले यसबारे बुझाएपछि अहिले नियमित प्रयोग गर्छिन्,’ किरनले भनिन्। उनले कपडाको प्याड केमिकलरहित भएकाले स्वास्थ्यलाई असर नगर्ने र लगाउन सजिलो भएको बताइन्। कपडाको प्याड पुनः प्रयोग गर्न सकिने भएकाले पनि प्रभावकारी भएको उनको भनाइ छ। ‘एक पटक प्रयोग गरेको प्याड डिटोल पानीमा भिजाएर राम्रोसँग सफा गरी पुनः प्रयोग गर्छु,’ उनले भनिन्। पातलो कपडाबाट बनाइने भएकाले यसलाई डिटोल पानीले धोएर पुनःप्रयोग गर्न मिल्ने उनको भनाइ छ।

सयपत्री र मखमली फूलमा बाँके आत्मनिर्भर

सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ। यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ। बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएको व्यवसायी बताउँछन्।

पहिले आत्मनिर्भर, अहिले परनिर्भर

‘पहिले भ्रष्टाचार हुँदैनथ्यो। सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागिदार भइहाल्नुपथ्र्याे। अहिले भ्रष्टाचार मौलाउँदो छ। धार्मिक परम्परा पनि विभाजित हुँदैछ।’ ‘एसएलसी उत्तीर्ण हुनेबित्तिकै हलो चलाउन लाज मान्छन्, त्योभन्दा माथिल्लो कक्षामा पुग्नेबित्तिकै थलो छाडेर जान्छन्। कृषि क्षेत्र डामाडोल छ। पानीका मुहान सुक्दै जान थालेका छन्।’

दुग्धमा आत्मनिर्भर प्रदेश १

प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ। प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

तंग्रामका महिला बाख्रापालनबाट आत्मनिर्भरतातर्फ

गाउँघरतिरको हिजोआज निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ। गाउँ रित्तिएको छ। गाउँमा सम्भावना छैन। गाउँमा केही गर्ने वातावरण छैन। धेरैजान यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन। विभिन्न पेशा, व्यवसाय र उद्यम गरेर आत्मनिर्भरताको गतिलो उदाहरण दिएका थुप्रै गाउँलेलाई पनि भेट्टाउन सकिन्छ।

आत्मनिर्भर केन्द्रको सामाजिक लेखाजोखा

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आव ०७५/७६ मा १४ करोड ७९ लाख ७७ हजार चार सय ३० रुपैयाँ उपयोग गरेको छ। आत्मनिर्भर केन्द्रका वकालत, अनुसन्धान तथा नीति विश्लेषक जगत बस्नेतले काठमाडौँमा आयोजित सामाजिक लेखाजोखा कार्यक्रममा प्रगति प्रतिवेदन पेश गर्दै उक्त जानकारी गराएका हुन्।

आत्मनिर्भर बन्दै महिला

बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट १० हजार रुपैयाँ ऋण लिएर बाख्रा पाल्न थालेका थिए। उनले बाख्रा पालेरै छोराछोरी पढाए, घर खर्च चलाए र केही तरकारी पनि फलाए।

पाइप र फिटिङ्समा स्वदेशी नै सक्षम

मुलुकको हरेक क्षेत्रमा विदेशबाट आयातित सामान प्रयोग भइरहेका बेला निर्माण क्षेत्रमा प्रयोग हुने पाइप तथा फिटिङ्सको उत्पादनमा मुलुक आत्मनिर्भर भएको छ। बजारको माग पूरा गर्न स्वदेशी उद्योग सक्षम भएका छन्।

अण्डामा आत्मनिर्भर झापा, बिचौलियाका कारण न्यून मूल्य

मागभन्दा बढी अण्डा उत्पादन हुन थालेपछि झापाका कुखुरा पालक किसानले न्यून मूल्यमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता छ। झापामा रहेका साना ठूला ५ हजार लियर्स कुखुरा फार्म छन्। तीनले दैनिक अढाइ लाख अण्डा उत्पादन गर्ने गरेको झापा जिल्ला अण्डा उत्पादक संघको आँकलन छ।

तरकारीबाट आत्मनिर्भर बन्दै

तलिचौरका बारीमा अहिले बन्दा, प्याज, गाँजर, टमाटर, मुला, केराउ, खुर्सानी, रायोलगायत विभिन्न प्रकारको साग उम्रिएको छ।

चितवन दूधमा आत्मनिर्भर

चितवन जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरिएको छ।जिल्लामा आवश्यक परिमाणभन्दा धेरै उत्पादन भएकाले बुधबार जिल्लालाई आत्मनिर्भर घोषणा गरिएको हो।जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बुधबार रत्ननगरमा कार्यक्रम गरेर चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्