इङ्ल्यान्डलाई वर्षा वाधक
अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट जित्दै एसेज शृंखलामा पहिलो जित हात पार्ने लक्ष्यमा भएको इङ्ल्यान्डका लागि शुक्रबार वर्षा वाधक बनेको छ ।
अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट जित्दै एसेज शृंखलामा पहिलो जित हात पार्ने लक्ष्यमा भएको इङ्ल्यान्डका लागि शुक्रबार वर्षा वाधक बनेको छ ।
आज राति अत्याधिक उल्का वर्षा हुने भएको छ। मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय राखेर रहेको मिथुन उल्का वर्षामा बिहीबार राति अत्याधिक देखिने नेपाल खोगल समाजका अध्यक्ष सुरेश भट्टराईले बताए ।
सिँचाइ अभावले बर्सेनि सन्तोषजनक उत्पादन हुन नसकेको चियामा यो वर्ष बढी वर्षाका कारण असर पुगेको छ । पोहोर हिउँददेखिकै लगातारको झरी र हुस्सुले यो वर्ष जिल्लामा उत्पादन घटेको उद्योगी–किसानले बताएका छन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताएका छन्।
हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ। उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा)तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ।
केही दिनअघि आएको हावाहुरी र वर्षाका कारण रुपन्देहीमा लाखौंको केराखेती नष्ट भएको छ । हावाहुरीसँगै आएको वर्षाले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको केराखेती ढलेर सोत्तर बनेको हो।
दीपेन्द्रसिंह ऐरीले पहिलो पटक कप्तानी सम्हालेको खेलमा सानदार सफलता हासिल गरेको नेपालले बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ।
पोखरा ट्रेड मल चिप्लेढुंगाद्वारा संचालित दशै तिहार उत्सव –२०७४, नगद वर्षा योजना अन्तर्गत साप्ताहिक उपहार लक्की–ड्र मा २६ जना ग्राहकले विभिन्न उपहार जितेका छन्।
पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाजन्य दुर्घटनाका कारण करिब १६४ व्यक्तिको मृत्यु भएको समाचार छ।
मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ।
मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि वर्षा कम हुने जनाएको छ । महाशाखाका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म मध्य र पश्चिम नेपालमा मध्यम खालको वर्षा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार (आज) साँझदेखि मध्य र पश्चिमका तराई जिल्लाहरुमा थप भारी वर्षा हुनसक्ने जनाएको छ। पूर्वी क्षेत्रमा वर्षा हुनेक्रम विस्तारै कम हुँदै जाने र पश्चिमका तराईका जिल्लाहरु साँझ भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
मनसुन सुरु भएयता पहिलो पटक न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) चुरे र महाभारत पर्वतबीचको आकाशमा केन्द्रित भएकाले शुक्रबार बिहानदेखि मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ। तीन दिनअघि नेपाल भित्रिएको यो प्रणालीले शुक्रबार बिहानदेखि भारी वर्षा गराएको मौसमविद्ले बताएका छन्।
अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासिएको छ। पुल भासिएपछि पुलमा भारी सवारी अवरो गरिएको छ। हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ। पुल ४ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझदेखि सुरु भएको भारी वर्षा अझै थामिएको छैन। लगातारको वर्षाले पूर्वी नेपालमा हालसम्म १३ को मृत्यु भएको छ। कयौं बेपत्ता छन्। सयौं बिस्थापित भएका छन्। पूर्वी नेपालमा अहिले पनि भारी वर्षा भइरहेको छ।