५ आश्विन २०८१ शनिबार
image/svg+xml

बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

तीन दिनदेखिको अविरल वर्षाले दशैंको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ।

खोलियो गण्डक ब्यारेजका २२ वटा ढोका

अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

अविरल वर्षाले राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

बाढीपीडितलाई किटजन्य रोगको जोखिम

त्रिपालभित्र सुत्दा किरा, लामखुट्टे तथा सर्पको डर उस्तै रहेको छ। यिनीहरूबाट कसरी बच्ने भन्ने पीडा पनि उस्तै छ।

कैलालीका बाढी प्रभावित सडकमा

बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्।

सुदूरपश्चिममा बाढी पहिरोः १८ को मृत्यु, ६ जना बेपत्ता

अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

वर्षाले सबै खेल प्रभावित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटअन्तर्गत शुक्रबार एनआरएनए एकेडेमी र एपिएफ क्लबबीचको खेल वर्षाका कारण नतिजाविहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ।

पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ। यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन्।

पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एकै दिन ४५ को मृत्यु, ११३ घाइते

पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरु भएको हो। यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन् । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन्।

भारतमा वर्षा र बाढीबाट ५० जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ। भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन्।

भारत र अफगानिस्तानमा भारी वर्षा, अठचालीस जनाको मृत्यु

बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ।

पानीका देवता इन्द्रलाई गुहार्नुपर्दा

वर्षाको अभावमा खेत, पोखरी, वन–प्रान्तर सुकिसकेका छन्। पानीको अभावमा परम्परागत सामाजिक आहारविहार बाधित हुन पुगेका छन्। मैत्रेय ब्राह्मणहरू पानीको अभावमा राम्रोसँग नुहाउन सकेका छैनन्।

सुडानमा भीषण वर्षा: ५२ जनाको ज्यान गयो

वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ। यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्