५ आश्विन २०८१ शनिबार
image/svg+xml

देशका पहाडी भेगमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज बिहान देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भने हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज पनि देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाले नेपालको प्रतीक्षा लम्ब्यायो, आज हिजोकै स्थितिबाट खेल सुरू हुने

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई २७.३ ओभरमा १०६–९ को कठिन स्थितिमा रहेका बेला सुरु भएको वर्षा नरोकिएसँगै सोमबार खेल स्थगित भएको हो। मंगलबार (आज) युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गर्नेछ।

वर्षाले फेरि रोकियो खेल

एसिसी प्रिमियर कपको फाइनलकाे नेपाल र यूएईबीचको खेलमा वर्षा फेरि बाधक बनेको छ। यूएईको नवौं विकेट पतन हुँदा वर्षा भएपछि त्रिवि क्रिकेट मैदान फेरि त्रिपालले ढाकिएको छ।

आज देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको खेल

वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले वर्षा भइरहेको छ।

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

पहाडी भुभागका एक-दुई स्थानमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज पनि देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू–भागका केही सथानमा वर्षाको सम्भावना रहेको छ ।

आजको मौसमः तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ।

आज पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी लाग्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ

जोखिमपूर्ण झोलुंगे पुलमा यात्रा गर्नुपर्ने बाध्यता

गत असोजको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा रहेको झोलुंगे पुल भत्काएपछि स्थानीयलाई जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता छ।

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन्। असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्