चेन्नई आज फेरि पञ्जाबसँग भिड्दै, कोलकोत्ता अनि लखनउ पनि खेल्दै
आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुनेछ।
आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुनेछ।
गयराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले हराउँदै पञ्जाबले जित हात पारेको हो।
गयराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ७८ रनले हराउँदै चेन्नईले जित हात पारेको हो।
गयराति सम्पन्न खेलमा मार्कस स्टोइनिसको सानदार शतकीय पारीले लखनउले चेन्नईलाई ६ विकेटले पराजित गर्दै जित हात पार्यो।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्ग्सले २ विकेट गुमाएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सानदार जित हात पारेको छ।
आजको पहिलो खेलमा कोलकोत्ता नाईट राइडर्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले कोलकोत्ता नाइट राइडर्समाथि सानदार जित हात पारेको छ।
ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल निकै रोमाञ्चक हुने आँकलन गरिएको छ।
गयराति सम्पन्न खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई २० रनले हराउँदै जारी सिजनमा दिल्लीले पहिलो जित हात पारेको हो।
गुजरात र हैदरावादको खेल दिउँसो ३ः४५ बजे अहमदावादमा खेलिने छ भने दोस्रो खेल विशाखापटनममा साँझ ७ः४५ बजे सुरु हुनेछ।
चेन्नईस्तिथ एमए चिदम्बरम् स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।
१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।