पाँच महिनाभित्र निर्माण नसके ठेकेदारलाई कारबाही गरिने
पूर्वप्रधानमन्त्री तथा सासंद माधवकुमार नेपालले पाँच महिनाभित्र लामो समयदेखि अस्तव्यस्त हुँदै आएको चाबहिल–जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न नगरे ठेकेदार कम्पनीलाई दण्डित गर्ने चेतावनी दिएका छन्।