१९ माघ २०८२ सोमबार
image/svg+xml

टिभीबाट ठूलो पर्दामा प्रवेश गर्दै एकता कपूरको सुपरहिट शो 'नागिन'

एकता कपूरको सुपरहिट शो 'नागिन' अब टिभी संसारबाट थिएटरहरूमा जान सक्छ।

बलुचिस्तानमा घातक गोलीकाण्ड र बम आक्रमणः हालसम्म १ सय ९३ जनाको मृत्यु

मुख्यमन्त्री सरफराज बुग्तीका अनुसार ती आक्रमणको जवाफमा सुरक्षा बलहरूले गरेको कारबाहीमा कम्तीमा १४५ जना आक्रमणकारी मारिएका छन्।

घोषणापत्रमा राम्रा आर्थिक नीति ल्याउनुपर्छ : महामन्त्री पौडेल

नेकपा (एमाले) का सचिव राजन भट्टराईले राजनीतिक दलका घोषणापत्रमा जनताले पूर्वाधार विकास भन्दा पनि रोजगारी र शिक्षाको एजेण्डा अपेक्षा गरेको बताउँदै आफूहरू जनताका अपेक्षाअनुसार रोजगारी, स्वास्थ्य, प्रदूषणमुक्त वातावरण, ट्राफिक व्यवस्थापन, गुणस्तरीय शिक्षा र उद्यमशीलतामा केन्द्रित भएको विचार व्यक्त गरे।

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो।

काठमाडौं-८: प्रतिस्पर्धामा चार उम्मेदवार

काठमाडौं महानगरपालिकाका ६ वटा र नागार्जुन नगरपालिका दुई वटा वडा रहेको यस क्षेत्रमा ५७ हजार ८११ मतदाता छन्।

भारत-ईयू सम्झौताले पाकिस्तानमा १ करोड रोजगारी खतरामा

भारत र युरोपेली संघ (ईयू) बीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) ले पाकिस्तानमा रोजगारीलाई खतरामा पारेको छ र यसले अर्बौं डलरको नोक्सान हुने डर छ।

कायक स्लालोममा विजय च्याम्पियन

नेपाल र्‍याफ्ट एन्ड कायक क्लब र विजय माझी नवौं राष्ट्रिय र्‍याफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिपमा पहिलो भएका छन्।

ठेकेदारको लापरबाहीले चार स्थानीय तहका प्रशासनिक भवन अलपत्र

यहाँको कोहलपुर नगरपालिकाले विसं २०७९ असारमा २०८१ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी १५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माण गर्ने जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो। तर उक्त म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन।

राष्ट्रपति पौडेल जापान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

तीन फर्मलाई ३० हजार जरिवाना

नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ।

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

‘चैत पहिलो सातासम्म नयाँ संसद् भवनको बैठक र भिआइपी कक्ष तयार हुन्छ’

सहरी विकास तथा भवन निर्माण विभागले चैत पहिलो सातासम्म फागुन नयाँ संसद् भवनको बैठक कक्ष र भिआइपी कक्ष तयार हुने जानकारी मुख्यसचिव र संसद् सचिवलायलाई गराएको छ।

एन्फा राष्ट्रिय लिग: प्लानिङ ब्वाइज र आर्मीको तेस्रो जित

गोलकिपर योगेश धिमालको उत्कृष्ट प्रदर्शनमा प्लानिङ ब्वाइज युनाइटेडले काँक्रे बिहारलाई हराउँदै राष्ट्रिय लिगमा तेस्रो जित निकालेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्