२१ पुस २०८२ सोमबार
image/svg+xml

‘मरजाद’ र ‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रह परिचर्चा

वन तथा वातावरण साहित्यिक समूहले अवदेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन ’परिचर्चा गरेकाे छ।

मादुरोलाई ‘पक्राउ’ गरेपछि ट्रम्पले दिए अन्तरिम राष्ट्रपतिलाई धम्की

ट्रम्पले भने– उनकी टोली रोड्रिगेजसँग सम्पर्कमा छ। तर यदि उनले अमेरिकाको कुरा मानेनन् भने, उनको हालत पनि मादुरोजस्तै हुन सक्छ।

भीमफेदी सुमो दुर्घटना : ६ मृतक र ३ घाइतेको पहिचान खुल्यो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।

कोलम्बियाका राष्ट्रपतिलाई ट्रम्पको धम्की : भेनेजुएलापछि क्युबाको सरकार पनि चाँडै ढल्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई पनि धम्काएका छन्।

भेनेजुएलामाथि अमेरिकी आक्रमण : ३२ क्युबाली नागरिक मारिए, दुई दिन राष्ट्रिय शोक घोषणा

मारिनेहरू क्युबाका सशस्त्र बल वा गृह मन्त्रालयका सदस्य थिए, जसलाई भेनेजुएलाको अनुरोधमा सुरक्षा मिसनमा खटाइएको थियो।

टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट: नेपाली महिला टाेली घाेषणा

इन्दु बर्माको कप्तानीमा आइसिसी महिला टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

रुबियोको दाबी : भेनेजुएलासँग युद्धमा छैनौं, कांग्रेसलाई जानकारी गराए सूचना लिक हुन्थ्यो!

ट्रम्प प्रशासनले अमेरिकामाथिको खतरालाई सम्बोधन गर्न दबाबका सबै माध्यम प्रयोग गर्ने उनको भनाइ छ।

नेपाललाई चार स्वर्ण

नेपालले छिमेकी राष्ट्र चीनमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा चार स्वर्ण, सात रजत र १५ कांस्य पदक जितेको छ।

स्पोन्सरसिपको बहानामा ठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

नेपाली दूतावास लण्डनले नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ।

ओलीलाई मानवअधिकार आयोगको ३५ प्रश्न

आयोगकी सदस्य लिली थापाले ओलीसँग बयान लिएकी थिइन्। त्यसक्रममा ३५ वटा प्रश्न सोधिएको र ओलीले पनि ती प्रश्नको जवाफ दिएको बताइएको छ।

भेनेजुएलामा अमेरिकी कारबाहीको वैधानिकतामाथि विज्ञहरूले उठाए प्रश्न

मादुरोमाथि अमेरिकामा लागूऔषध-आतंकवादको मास्टरमाइन्ड गरेको आरोप छ।

गुन्डु पुगेको जेन–जी आयोग टोलीलाई ओलीको लिखित जवाफ

भदौ २३ र २४ को घटनाको जाँचबुझ गर्न बनेको आयोगको एक टोली तत्कालीन प्रधानमन्त्री ओलीलाई बयान लिन भक्तपुरको गुन्डुस्थित उनी बसेकै घरमा पुगेको थियो।

मन्त्रीसँगै कर्मचारीले घुस मागेपछि

भूमि व्यवस्था, सहरीकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले सेवाग्राहीका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयहरूमा छड्के गर्न थालेका छन्।

मादुरोका छोराको ‘अडियो’ सन्देश : बुबा फर्किनेछन्, सडकमा आउनुस्, देशद्रोहीलाई इतिहासले चिन्नेछ

केही मादुरो समर्थकहरूले काराकासका सडकहरूमा झण्डा फहराउँदै र अपदस्थ नेतालाई देखाउने पोस्टरहरू बोकेर प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्