सर्लाहीमा ठूलो भाले हात्ती मृत फेला, मृत्युको कारण खोज्दै वन्यजन्तु विज्ञको टोली
सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ जिरायत टोलमा आइतबार बिहान ठूलो भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ जिरायत टोलमा आइतबार बिहान ठूलो भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्।
तिवारीले कांग्रेसलाई विचारका आधारमा अघि बढाउन र रुपान्तरणको प्रक्रियालाई थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताएका हुन्।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।
यूईएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियामाथि ७-० को फराकिलो जित निकालेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ। यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
यसको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङबाट सुरु गरिएको थियो।
‘दृश्यम ३’ अजय देवगनको करियरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मसमेत बनेको छ। यसअघि ‘सिंघम अगेन’, ‘सिंघम रिटर्न्स’ र ‘गोलमाल अगेन’ लगायतका उनका फिल्मले गरेको पहिलो दिनको कमाइलाई समेत यसले उछिनेको बताइएको छ।
नयाँ दल खोल्नुको उद्देश्य केवल राजनीतिक अभ्यास वा शक्ति आर्जन गर्नु नभई देशले भोगिरहेको राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधान दिन सक्ने विचार र शक्ति निर्माण गर्नु रहेको उनको भनाइ छ।
तलबको मापदण्ड पूरा गर्नुका साथै स्पोन्सरसँग युएईको वैध आवास भिसा र मान्य एमिरेट्स परिचयपत्र हुनुपर्छ। माग गरिएमा आम्दानीको प्रमाण पनि दिनुपर्छ।
टेकुको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा आयोजना गरिएको कार्यक्रमले साहित्यलाई मन्दिर, संग्रहालय, संस्कृति र समुदायको जीवनसँग जोड्ने प्रयास समेत गरेको थियो।
उनले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्रको आत्मालोचना र सुधारको आवश्यकतालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्।
तिम्रो मेरो साथ छुट्यो तर तिम्रो याद छुटेन, सिसा जस्तै चर्कियो फुट्यो दिल फेरि जुटेन।
सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ।