सरकारको स्वेच्छाचारी गतिविधि रोक्न एमाले सडकमा आउन तयार छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार गलत दिशातर्फ अगाडी बढिरहेको आरोप लगाएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार गलत दिशातर्फ अगाडी बढिरहेको आरोप लगाएका छन्।
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्।
संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन–२’ ले कलाकारहरूको आकर्षक लाइनअप तयार पारेको छ।
निम्सदाइ फाउन्डेसनले पाकिस्तानको ब्रोड पिक हिमालको हिमपहिरोमा ज्यान गुमाएका पर्वतीय गाइडहरूको परिवारलाई सहयोग गर्ने उद्देश्यले विशेष राहत कोष स्थापना गरेको घोषणा गरेको छ।
भारी वर्षाबिना नै जलमग्न हुने यस क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि ठोस कदम नचाल्दा समस्या बल्झिएको हो।
नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने उद्देश्यले ‘प्राइमरी मार्केट रिफर्म फ्यासिलिटेटिङ टास्क फोर्स’ गठन गरेको छ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले देशभरका ६२ जिल्ला शाखालाई लामो समयदेखि बाँकी रहेको बक्यौता रकम २१ दिनभित्र केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ।
पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र सम्झौता कार्यान्वयनमा कडाइ थालिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग चाँडै पुनः सञ्चालनमा नआए इरानले 'गम्भीर परिणाम' भोग्नुपर्ने चेतावनी दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज बुधबार सुन र चाँदी दुवैको भाउ बढेको हो।
देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ।
भदौ १२ गते देखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका लागि आयोजकको तर्फबाट खेल्ने १७ खेलाडीको छनौट गरिएको छ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ।