१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

मोरङ अटो वर्क्स-जेसिबीलाई अन्तर्राष्ट्रिय अवार्ड

मोरङ अटो वर्क्स-जेसिबी ‘वेष्ट साउथ एसिया रिजन डिर्लु अवार्ड-२०२३’ द्वारा सम्मानित भएको छ।

झापामा जेसिबीको आउटलेट

नेपालका लागि जेसिबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

दाङमा जेसिबीको शाखा

नेपालका लागि जेसिबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुर्भसले दाङको घोराहीस्थित रतनपुर चोकको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

मर्स्याङदीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए।

जेसिबी पल्टिदा रुकुम पूर्वमा एकको मृत्यु

जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ। भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो।

स्काभेटरको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

सिरहामा स्काभेटरको ठक्करबाट दुई जनाको मृत्यु भएकाे छ। चोहर्वा सडक खण्डको सिरहा ११ पद्मपुरमा नम्बर प्लेटबिनाकाे स्काभेटरले स.७.प ८७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सिरहा ११ का ३५ वर्षीय विरेन्द्र पण्डित र सोहि ठाउँका २८ वर्षीय दोरिक सदायको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख(ईन्सपेक्टर) मिलन सिंह वस्नेतले जानकारी दिए।

वडाध्यक्षको जेसिबी दुर्घटना, चालक र सहचालक गम्भीर

उदयपुरमा एक जनप्रतिनिधिको जेसिबी शुक्रबार दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाकोउदयपुरगढी गाउँपालिकामा सडक खन्ने क्रममा भएको जेसिबी दुर्घटनामा परी चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन्।

प्युठान र अर्घाखाँचीमा जेसिबीको आधिकारिक आउटलेट

जेसिबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

लहानमा जेसिबीको आधिकारिक आउटलेट

नेपालको लागि जेसिबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

एमएडब्लु अर्थमुभर्स जेसिबीको नम्बर १ डिलर

एमएडब्लु अर्थमुभर्स प्रालि जेसिबी इन्डिया लिमिटेडको नम्बर १ डिलर बन्न सफल भएको छ । सन २०१७ मा सबैभन्दा बढी जेसिबीका निर्माण उपकहरण बिक्री गरेर एमएडब्लु अर्थमुभर्स १ नम्बर डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लुले जेसिबी ब्रान्डका दुई हजार एक सय ४० वटा निर्माण उपकरण बिक्री गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्