३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

मोरङ अटो वर्क्स-जेसिबीलाई अन्तर्राष्ट्रिय अवार्ड

मोरङ अटो वर्क्स-जेसिबी ‘वेष्ट साउथ एसिया रिजन डिर्लु अवार्ड-२०२३’ द्वारा सम्मानित भएको छ।

पोर्चुगलमा आयोजित जेसिबी वार्षिक डिलर कन्फ्रेन्समा मोरङ अटो वर्क्स-जेसिबीलाई सो अवार्ड प्रदान गरिएको हो। अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा कम्पनी गौरवान्वित भएको कम्पनीका अनिल अग्रवालले बताए।

प्रकाशित: १ फाल्गुन २०८० ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App