२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्स भिड्दै, सन्दीपले खेल्ने सम्भावना कती ?

भारतमा जारी क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल) मा शुक्रबार (आज) को एकमात्र खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ।

आइपीएल : दिल्लीद्वारा बेंग्लोरसामु १८२ रनको लक्ष्य प्रस्तुत

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सले रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : ऋषभ पन्तको शतकमा दिल्लीद्वारा हैदरावादसामु १८८ रनको लक्ष्य प्रस्तुत

ऋषभ पन्तको शतक प्रेरित दिल्ली डेयर डेभिल्सले ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादसामु १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : दिल्लीद्वारा हैदरावादसामु १६४ रनको लक्ष्य प्रस्तुत

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सले सनराइजर्स हैदरावादसामु १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

तेस्रो जित हात पार्दै दिल्ली दुई स्थान माथि उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स तेस्रो जित हात पार्दै नौ खेलबाट ६ अंक जोड्दै दुई स्थान माथि उक्लिएको छ।

चेन्नई शीर्ष स्थानमा, दिल्लीको अघिल्लाे चरण यात्रा कठिन

चेन्नई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ।

आइपीएल : चेन्नईद्वारा दिल्लीसामु २१२ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत चेन्नई सुपर किंग्सले दिल्ली डेयरडेभिल्ससामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : श्रेयसकाे कप्तानी इनिङमा दिल्लीकाे शानदार जित

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले घरेलु मैदान फिरोज शाह कोट्लामा कोलकाता नाइटराइडर्समाथि ५५ रनको सानदार जित निकालेको छ ।

आइपीएल : घरेलु मैदानमा दिल्लीले बनायो २१९ रन

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले घरेलु मैदानमा २१९ रन बनाएको छ। पछिल्ला खेलमा कमजोर प्रदर्शन गर्दै दिल्लीले कप्तान गौतम गम्भीरको राजीनामासँगै शुक्रबार राति कोलकाता नाइड राइडर्सविरुद्ध निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय रन कटाउन सफल भयो।

दिल्लीबाट १६ दिनपछि महन्थ फर्के

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि नयाँ दिल्लीबाट काठमाडौ फर्केका छन्।

दिल्लीका कप्तान गौतम गम्भीरले राजीनामा दिए

यस वर्षको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट चलिरहँदा दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गम्भीरले पदबाट राजीनामा दिएका छन्। आइपीएलमा टिमको खराब प्रदर्शनका कारण उनले पदबाट राजीनामा दिएका हुन्। गौतमले राजीनामा दिएसँगै दिल्लीको कप्तानी श्रेयस अय्यरले सम्हालेका छन्।

आइपीएल : घरेलु मैदानमै दिल्ली पञ्जावसँग ४ रनले हा-यो

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्स किंग्स इलेभन पञ्जाबसँग ४ रनले पराजित भएको छ।

आइपीएल : दिल्लीले घरेलु मैदानमा पञ्जाबलाई १४३ रनमा रोक्यो

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले दिल्ली डेयरडेभिल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको कोठीबाट नाबालिकासहित तीन जनाको उद्दार

भारतको दिल्लीस्थित चर्चित जिबी रोडमा रहेको ६४ नम्बर कोठीबाट एक नाबालिका र दुई नेपाली युवतीको उद्दार गरिएको छ। भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक कोठीबाट ५ नेपाली युवतीलाई उद्दार गरेको एक महिना नपुग्दै माईती नेपालको अगुवाईमा पुनः उद्दार गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्