२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आइपीएलमा दिल्लीद्वारा बेंग्लोरसामु १७५ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले रोयल च्यालञ्जर्स बेंग्लोरलाई १७५ रनको विजय लक्ष्य दिएको छ।

आइपीएल : कोलकाताद्वारा दिल्लीसामु २०१ रनको लक्ष्य प्रस्तुत

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्ससामु २०० रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएलमा दिल्लीको पहिलो जित, जेसन रोयको विस्फोटक व्याटिङ्ग

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा मुम्बई इण्डियन्सलाई ७ विकेट पराजित गर्दै दिल्लीले आइपीएलमा पहिलो जित दर्ता गराएको हो। दिल्लीका लागि जेसल रोयले विस्फोटिङ्ग व्याटिङ्ग गरे। ५३ बल खेलेका उनले ९१ रन बनाए। ६ चौका प्रहार उनले ६ छक्का प्रहार गरे।

आइपीएल : मुम्बईद्वारा दिल्लीसामु १९५ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली डेयरडेभिल्ससामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। वानखडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९४ रन बनाए। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए। ३२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे।

दिल्ली दर्शनको प्रसाद

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली गद्गद् देखिन्थे। त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा उनको खुट्टा भुइँमा नभएर अन्तै कतै भएको कुरा टेलिभिजनको पर्दामा समेत सहजै ठम्याउन सकिन्थ्यो। उनको भाषा पनि कम प्रफुल्लित थिएन। आफ्नो भ्रमणबारे उनले उल्लासित स्वरमा भने, तस्बिर आफैँ बोल्छ!

सन्दिप आवद्ध दिल्लीको लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछाने अवद्द टोली दिल्ली डेयर डेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ।

दिल्ली-काठमाडौं रुटमा चल्ने बसबाट अबैध मोवाइल सहित ३ पक्राउ

नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.५ ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोबाईल १ सय १२ थान मोवाइल बरामद गरेको छ।

भारतको दिल्लीमा पत्रकारमाथि गोली प्रहार

भारतको राजधानी नयाँ दिल्लीको नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ। भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।

आईपीएल : पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ।

आईपीएल : दिल्लीद्वारा पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किंग्स ११ पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीले पञ्जाबको सामना गर्दै, सन्दिपको खेल्ने सम्भावना कति ?

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बाट पञ्जाबको मुहालीमा सुरु हुनेछ।

दिल्ली शरणम्

आजको पुस्तालाई दन्त्यकथा जस्तो लाग्न सक्छ, नेपालको इतिहास। त्यस्तै रोचक छ, कूटनीतिक इतिहास पनि। राणा शासन भनिने १०४ वर्ष लामो राज्यसत्ताको निरन्तरता वास्तवमा सैनिक शासन नै थियो। विश्वमा त्यति लामो सैनिक शासन कतै थियो भन्ने इतिहासमा पाइँदैन। युरोप वा अफ्रिका कतै पनि थिएन।

सामान बनाएर दिल्लीबाट काठमाडौंमा रक्तचन्दन तस्करी

दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद गरेको हो।

नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक विहीबार भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्