२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन्।

सन्दिपको उत्कृष्ट प्रदर्शनको दिल्लीले ग-यो तारिफ

इण्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली डेयर डेभिल्सले नेपाली क्रिकेटर सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ।

दिल्ली किन काठमाडौँ आयो ?

नयाँ दिल्ली आफ्नै चिन्ता र छटपटीले दौडिएर काठमाडौँ आएको यो पहिलो घटना हो । दिल्ली धाउने बानी परेका नेपाली नेता दिल्ली नै काठमाडाैँधाउने दिन आएकामा तीनछक्क परेका होलान् यतिखेर।

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ। सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

सन्दीप दिल्ली डियरडेभिल्समा

एक वर्ष अवधिमा चितवन क्रिकेट एकेडेमीको नेटबाट यु–१९ हुँदै राष्ट्रिय टोलीसम्म स्थान बनाउन सफल लेग स्पिनर सन्दीप लामिछानेको तीव्र गतिले करियर सुरु गरेको तेस्रो वर्षमै आइपिएलको सनसनीपूर्ण गन्तव्य भेट्टाएको छ ।

दिल्लीमा सगुनको मोबाइल एप्स सार्बजनिक, श्रद्धा र मन्दिराले गरे शुभारम्भ

सामाजिक सञ्जालको क्षेत्रमा उदय हुँदै गरेको सोशल कमर्श प्लेटफर्म सगुनको बहुप्रतिक्षित मोबाइल एप्स सार्वजनिक भएको छ। एन्ड्रोइड भर्सनमा उपलव्ध सगुनको एप्स नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित द ललित होटलमा भएको एक भव्य समारोहमा बलिउड अभिनेत्री श्रद्धा कपुर र टीभी पर्सनालिटी मन्दिरा बेदीले एकसाथ शुभारम्भ गरे।

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवाई र रेल सेवा अवरुद्ध

नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार हवाई र रेलसेवा अवरुद्ध भएको छ ।

सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ।

दिल्लीसँग तीन प्रधानमन्त्रीका तीनथरी धारणा

नयाँ संविधान जारी भएपछि भारत भ्रमणमा गएका तीन प्रधानमन्त्रीले संविधानबारे फरकफरक धारणा व्यक्त गरेका छन्। सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७२ असोज ३ गते संविधान जारी भएको थियो। संविधान जारी भएलगत्तै सरकार परिवर्तन भएकाले कोइराला प्रधानमन्त्रीको हैसियतमा भारत गएनन्।

देउवाद्वारा दिल्लीसँग संविधान संशोधनको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय संस्थापन सामु नेपालको संविधान संशोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु उनले संसदमा दुई तिहाई नपुग्दा संशोधन प्रयास असफल भए पनि भविष्यमा सो कार्य गरिने प्रतिबद्धता जनाएका हुन्।

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

नयाँ दिल्ली—प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गरेका छन्।

दाइजो नल्याएको भन्दै दिल्लीमा जिउँदै जलाएर युवतीको हत्या

भारतको राजधानी नयाँ दिल्लीमा एक व्यक्तिले आफ्नी पत्नीको जिउँदै जलाएर हत्या गरेका छन्। छिमेकी एवं प्रहरीले पीडित महिलालाई अस्पताल पुर्‍याएका थिए। त्यहीँ उनको मृतयु भयो। मृत्यु अघि २४ वर्षीया परिवन्दर कौरले प्रहरी समक्ष बयान दिएको बताइएको छ। प्रहरीले आरोपी गुरुचरण नाम गरेका पतिलाई पक्राउ गरेको छ।

नयाँ दिल्लीमा उच्च सुरक्षा सर्तकता

स्वतन्त्रता दिवसको अघिल्लो दिन भारतको राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

दिल्लीको प्लेअफ सम्भावना कायम

दिल्ली डियरडेभिल्सले मंगलबार साबिक विजेता सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिगको प्लेअफ खेल्ने सम्भावना कायम राखेको छ।

दिल्लीको इतिहासकै कमजोर प्रदर्शन

दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको छ। आइतबार मोहालीमा दिल्ली ६७ रनमा अलआउट भयो। जुन १० वर्षे इतिहासमा दिल्लीले पहिलो इनिङमा गरेको कमजोर प्रदर्शन हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्