१० वैशाख २०८२ बुधबार
image/svg+xml १:३५ पूर्वाह्न

एमबीबीएसमा अधिकतम ३५ र बीडीएसमा १८ लाख शुल्क तोक्न सिफारिस

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्