बसको ठक्करबाट २ को मृत्यु
दुर्घटनामा परी मोटरसाइकल चालक दाङ लमहीका अन्दाजी २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकल चालक दाङ लमहीका अन्दाजी २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुममा बस दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन्। दाङको घोराहीबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ७ ख ८३८२ नम्बरको बस राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाँसखोलीमा आइतबार बिहान दुर्घटनामा परेको हो।
काठमाडौँबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ को बस दुर्घटनाका भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन जीत महराले बताए।
सुदूरपश्चिममा साउनयता भएका फरक–फरक सडक दुर्घटनामा दुई सय १२ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा चार सय ३५ जना गम्भीर घाइते भएका छन्। यस अवधिमा दुई सय १६ दुर्घटना भएका छन्। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार सुदूरपश्चिममा अघिल्ला वर्षको तुलनामा दुर्घटना, घाइते र मृतकको संख्या बढेको छ।
हवाईको ओआहु टापुमा यात्रुवाहक विमान शुक्रबार राति विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
ना ४ ख ९८९७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री नरहा गाउँपालिका–१, तिलासीका ३५ वर्षीय विक्रम उराँउको घटनास्थलमै मृत्यु भएको हो।
घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बिहीबार बस खोँचमा खस्दा अन्य कैयौँ घाइते भएका छन्।
वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएर दुर्घटना भएकाे हो ।
धादिङको गल्छी गाउापालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
रावाबेँसी गाउँपालिका–३, लामीडाँडास्थित ठूलोआहालमा पार्किङ गरेर राखिएको ना ५ त ६६०० नम्बरको ट्रयाक्टर चलाउन खोज्दा ट्रयाक्टर पल्टिएर मोरङ मिक्लाजुङ गाउँपालिका–५, जाँतेका अन्दाजी २२ वर्षीय सहचालक नवीन भुजेलको मृत्यु भएको हो।
धादिङमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
हुम्लामा भएको जीप दुर्घटनामा बेपत्ता हुनेको संख्या ११ पुगेको छ।
औरही नगरपालिका–६, बैरिया टोलमा मोटरसाइकलले ठक्कर दिँदा बुधबार एक साइकल यात्रीको मृत्यु भएको छ।