कजाकस्तानमा १०० जना यात्रु बोकेको विमान दुर्घटना
सय जना यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना भएको छ। बेक एयरको उक्त विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।
सय जना यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना भएको छ। बेक एयरको उक्त विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।
बेलहिया–बुटवल सडकमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको भलवारी चोकमा लु १ ख ६४१६ नम्बरको तेल बोक्ने टयाङकरले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीया सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो। सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो।
पाठकका लागि विडम्बना नै भन्नुपर्छ, हरेक बिहान एउटा न एउटा दुर्घटनाको खबर सुन्न बाध्य हुनैपर्छ। कहिले आगलागी, कहिले पहिरो, कहिले डुबान/कटान त कहिले हत्या र बलात्कार।
भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ३ बैकुण्ठपुरमा परासी तर्फ जादैँ गरेको ना ५ च ५८१ नम्बरको बोलेरो गाडीले भैरहवा तर्फ आउदै गरेको लु ५१ प ९५५३को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
भिमदत्त राजमार्गको डडेल्धुरा सदरमुकामको बजार नजिक बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्।
बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन्।
अस्वस्थ प्रतिस्पर्धा गर्दै तीव्र गतिमा गाडी हाँक्नेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही थालेको छ। यसै क्रममा सोमबार अरनिको राजमार्गको काठमाडौं–चौतारा रुटमा तीव्र गतिमा बस हाँक्ने दुई चालक पक्राउ परेका छन्।
सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्त सोमबार सबेरै कलेज हिँडिन्। बिहान करिब साढे पाँच बजेतिर उनी सुकेधारा चोक पुगिन्। चक्रपथ सडकखण्ड हुँदै चाबहिलतर्फ जाने क्रममा उनले बाटो पार गर्दै थिइन्।
बसको ठक्करबाट सुकेधारामा एक विद्यार्थीको मृत्यु भएको छ। आफ्नो साथीको बसको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीले बसमा आगजनी गरेका छन्।
विदुर नगरपालिका–६ स्थित मुलथलामा मिनीट्रक दुर्घटना हुँदा आइतबार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुन्थला चैनपुर सडक खण्डमा काम गर्ने कामदार रहेका छन्।
मोटरसाइकल दुर्घटनामा परि नेकपा जाजरकोटका जिल्ला समिति सदस्य जितसिंह परियारको निधन भएको छ।
भक्तपुरको आदर्श आजाद मावि भेलुखेलमा कक्षा ९ मा अध्ययनरत छात्रा अन्जना तामङको परिवारको यसअघिको जीवन आमाले गलैंचा बुनेर कमाएको पैसाबाट चल्थ्यो।
उदयपुरमा ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १३ पूर्व–पश्चिम बरुवा बसपार्कस्थित भित्रि सडकमा स १ त ६८०० नं. को ट्याक्टर दुर्घटनामा परी त्रियुगा ६ जलजलेका १६ वर्षीय प्रवेश अलि मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा दाङमा १ सय २० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ।