२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

जनताका घर नभत्काउन आग्रह

'वर्षायाम सुरु हुन लाग्यो, जनता घर भत्किने चिन्तामा छन्, उनीहरूको रोजगारी गुम्ने अवस्था छ', उनले भने, 'सडक विभागको सूचनाले उनीहरू त्रसित छन्। नागरिकका निजी घर भत्काउने निर्णय फिर्ता लिनुपर्छ।'

संसद्‍मा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल प्रारम्भ गर्दैछ।

होर्मुजमा अमेरिकी आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु

बुधबार होर्मुजको जलमार्ग नजिकै तेल ट्याङ्कर एमटी सेटेबेलोमा भएको अमेरिकी आक्रमणमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

रौतहट, चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ।

प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्छ : साम्पाङ

प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धित अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै बिहीबारको प्रतिनिधि सभामा विरोध जनाएका छन्।

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेकोमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन्।

इरानलाई अमेरिका, बेलायत, अस्ट्रेलियासहित २२ देशको चेतावनी

ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार २९७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

मारिया अस्पताल बिनाअनुमति सञ्चालन

काठमाडौंको बालुवाटारस्थित मारिया अस्पताल (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ।

साहित्यकार कमला प्रसाईंका तीन कृति लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरले साहित्यकार कमला प्रसाईंका 'चितामाथिको लास' (नाटकसङ्ग्रह), 'सिमाना' (कवितासङ्ग्रह) र 'हृदयभित्र' (गीतिसङ्ग्रह)को लोकार्पण गरेकाे छ।

मैले बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

‘मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६’ को उपाधि सिटौला र सिंहलाई

मनास्लु वर्ल्डको प्रस्तुति, भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनद्वारा सञ्चालित तथा एभरेष्ट इभेन्ट्सद्वारा आयोजित ‘मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६ भोल्युम–५’ को उपाधि मिष्टरतर्फ सौरभ सिटौला र मिसतर्फ आर्यना सिंहले जितेका छन्।

नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुन्छ : मन्त्री पुन

नवप्रवर्तन मन्त्री महाविर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुने बताएका छन्।

प्रधानमन्त्री र अर्थमन्त्रीप्रति झाँक्रीको कटाक्ष : 'मूर्खदेखि दैव डराउँछ' भन्थे हो रहेछ

नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति कटाक्ष गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्