अब चुनिने व्यक्तिले जनताको म्यानडेट अनुसार काम गर्नुपर्छ : हर्क साम्पाङ्
'निर्वाचनमा जसलाई चुन्यो, त्यो व्यक्तिले जनताको म्यानडेट अनुसार काम गर्नुपर्छ । अब देशमा सुशासन आउन सकेको होस्, विकास हुन सकेको होस् र स्वाधीन देश होस्', भिडियो लाइभमार्फत उनले भने ।

