१३ माघ २०८२ मंगलबार
image/svg+xml

राष्ट्रिय झन्डा प्रयोगमा कांग्रेसको पाँच बुँदे परिपत्र

गृह मन्त्रालयले राष्ट्रिय झन्डाको अनुचित प्रयोग भएमा कारबाही हुने भन्दै विज्ञप्ति निकालेपछि कांग्रेसले पार्टीभित्र औपचारिक निर्देशन दिएको हो।

फिलिपिन्सको नेपालसँग मिल्ने चरित्र

नेपालको जस्तै फिलिपिन्सको अर्थतन्त्र बुझ्न पनि वैदेशिक रोजगारीलाई केन्द्रमा राखेर विश्लेषण गर्नुपर्ने रहेछ। करिब एक करोडभन्दा बढी फिलिपिनो नागरिक विदेशमा कार्यरत वा बसोबास गरिरहेका रहेछन्। उनीहरूले पठाउने रेमिट्यान्स कुल निर्यात आम्दानीको करिब ८–९ प्रतिशत बराबर रहेछ।

प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन्।

चीनसँगको तनावले ५० वर्षपछि पाण्डाविहीन जापान !

आइतबार अन्तिम सार्वजनिक अवलोकनमा हजारौं मानिसहरू अन्तिम पटक हेर्न पुगेका थिए। चिडियाखानाले प्रत्येकलाई मात्र एक मिनेट समय दिएको थियो। तर मानिसहरू पाण्डा खेलौना बोकेर नाम बोलाउँदै फोटो र भिडियो खिच्न व्यस्त थिए। टिकट नभएकाहरू पनि बाहिरैबाट बिदाई गरिरहेका थिए।

जेल ‘युनिफर्म’मै कैदीसँग सम्बन्ध राखेकी पूर्व जेल अधिकारीलाई भयो यस्तो सजाय

सम्बन्ध नोभेम्बर ६, २०२४ मा फोन नम्बर आदानप्रदानबाट सुरु भई नोभेम्बर १६, २०२४ सम्म यौन सम्बन्धमा पुगेको थियो। विंकलेसले नोभाससँग रोमान्टिक रुचि देखाउँदै महँगो उपहारहरू प्रस्ताव गरेको मेसेजहरूबाट खुलेको छ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ। हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ।

मतदानदेखि प्रचारसम्म हरित निर्वाचनको आवश्यकता

निर्वाचन आयो भन्दैमा वातावरणीय दायित्वबाट पन्छिन मिल्दैन। बरु, निर्वाचनलाई अवसरका रूपमा प्रयोग गर्दै दिगो विकास, हरित संस्कार र जिम्मेवार नागरिकको अभ्यास गर्नु आजको समयको माग हो।

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन्।

दलहरू मतदाताको दैलोमा, पूर्वराजा मन्दिर दर्शनमा

यसअघि माघ ४ गते पूर्वयुवराज पारस शाह पनि जनकपुरधाम आएर मिथिला यात्री निवासमै बास बसेका थिए। त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह पनि सोही होटलमा आई बास बसेका थिए। आसन्न निर्वाचनको संघारमा पूर्वराजा, पूर्वयुवराज र राजपरिवारको जनकपुरधाम केन्द्रित सघन आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

दक्षिण कोरियामाथि ट्यारिफ लगाउने ट्रम्पको धम्की

उनले दक्षिण कोरियाको संसदले अमेरिका–दक्षिण कोरिया सम्झौताअनुसार काम नगरेको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्