२० आश्विन २०८१ आइतबार
image/svg+xml

अस्ट्रेलियालाई शृंखला

अस्ट्रेलियालाई बलियो योगफलसम्म पु-याउने क्रममा स्मिथले ६४ बलमा १४ चौका र २ छक्काको मद्दतमा १ सय ४ रन बनाएका थिए।

उफ ! बलात्कार शृंखला

विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत २५ वर्ष उमेरमुनिका छन्। त्यसमा पनि ११ देखि १५ वर्ष उमेरका धेरै छन्। बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन्।

इङ्ल्यान्डमाथि पाकिस्तानको रोमाञ्चक जित

१ सय ९१ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोड्न सक्यो । मोइन अलीले सर्वाधिक ६१ रन जोडेका थिए ।

सन् २०२१ को आइपिएलअगाडि इङ्ल्यान्डलाई निम्ता

भारतले आगामी डिसेम्बरमा अस्ट्रेलिया भ्रमण गर्नेछ भने २०२१ मा इङ्लिस टोलीलाई निमन्त्रणा दिँदै टेस्ट शृंखला आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ।

यसो भनेकी थिइन् शृंखलाले यौन हिंसाबारे साहित्य महोत्सवमा (भिडियो)

पूर्वमिस नेपाल शृंखला खतिवडाले आफूसमेत यौन हिंसाको सिकार हुनुपरेको प्रतिक्रिया दिएको समाचारलाई लिएर आपत्ति प्रकट गरेकी छन्। सामाजिक सञ्जालमा आफूले त्यस्तो नबोलेको बताएपछि समर्थकहरूले नागरिक विरुद्ध प्रतिक्रिया व्यक्त गरेका छन्।

होपको शतकप्रेरित वेस्ट इन्डिजको जित

ओपनर साई होपको अविजित शतकमा वेस्ट इन्डिजले सोमबार अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला ३–० ले क्लिनस्विप गरेको छ।

भारतलाई ट्वान्टी–२० शृंखला

तीव्र गतिका बलर दीपक चाहरले अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटकै उत्कृष्ट प्रदर्शन गर्दा ६ विकेट लिएर ७ रन मात्र खर्चिएपछि भारतले आइतबार बंगलादेशमाथि ३० रनको जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ।

भारतद्वारा शृंखला क्लिन स्विप

साहबाज नदिमले अन्तिम दुई विकेट लिएपछि मंगलबार भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँगको टेस्ट शृंखला ३–० ले क्लिन स्विप गरेको छ।

नेपाल–चीन उच्चस्तरीय भ्रमण शृंखला

दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आउन लागेका हुन्। नेपालले भने नियमित रूपमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आएको छ।

नेपाली क्रिकेट टोली सिंगापुरतर्फ

जिम्बाब्वे, सिंगापुर र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेल्ने नेपाली क्रिकेट टोली बुधबार सिंगापुर प्रस्थान गरेको छ। सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको त्रिकोणात्मक शृंखलामा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको हो।

अफगानिस्तानलाई टेस्ट शृंखला

कप्तान रासिद खानले ४९ रन खर्चंदै ६ विकेट लिएसँगै अफगानिस्तानले सोमबार २ सय २४ रनको फmराकिलो जितका साथ बंगलादेशविरुद्धको एक मात्र टेस्ट शृंखला जितेको छ।

हिट हुन 'टिकटक' मा भिडियाे

अभिनेत्री प्रियंका कार्कीले तीन वर्षअघि एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ता अहिले टिकटक नामक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेरी आमा सात महिनाको गर्भवती हुँदा म उहाँको पेटमा थिए रे। मेरी आमा ऐयरहोस्टेज हुनुहुन्थ्यो। म अष्ट्रेलिया तीन पटक गईसकेको छु।

बंगलादेशमा त्रिकोणीय शृंखला

बंगलादेशले बिहीबार आइसिसीको निलम्बनमा रहेको जिम्बाब्बेलाई समावेश गर्दै सेप्टेम्बरमा क्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको अयोजना गरिने जनाएको छ।

भारतद्वारा शृंखला क्लिन स्विप

कप्तान विराट कोहली र विकेटकिपर ऋषभ पन्तको अर्धशतकीय योगदानप्रेरित भारतले वेस्ट इन्डिजविरुद्धको अन्तिम ट्वान्टी–२० क्रिकेटमा जित निकाल्दै शृंखला क्लिन स्विप गरेको छ।

भारतलाई शृंखला

ओपनर रोहित शर्माको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले आइतबार वर्षाले प्रभावित बनेको दोस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजलाई डकवर्थ लुइस पद्धतिमा २२ रनले हराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्