४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ : दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँट्टा थपेको बताएका छन्।

गोरखा दरबारमा प्रधानमन्त्रीले गरे बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्