४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

नर्सिङ कलेजको साढे ५ तलाबाट हाम फालेकी छात्राको मृत्यु

सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ।

तामाकोशी नदीमा उद्धार अभ्यास

नेपाली सेनाको तारा दल गण चरिकोटसहित जिल्लाका ६ ओटा निकायले तामाकोशी नदीमा आइतबार उद्धार अभ्यास गरेका छन्।

‘चरिकोट अस्पताल बन्द हुन दिदैँनौं, एक साताभित्र बजेट पठाउँदैछौं’

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चरिकोट अस्पताल बन्द हुन नदिने र एक साताभित्रै सञ्चालनका लागि बजेट निकासा गर्ने तयारी भईरहेको जनाएको छ।

प्रदेश सरकारको बेवास्ताले ‘लथालिंग’ बनेको चरिकोट अस्पताल बन्द हुने अवस्थामा

वागमती प्रदेश सरकार मातहत रहेको दोलखा सदरमुकाम स्थित ५० शैयाको चरिकोट प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारकै बेवास्ता र चरम लापरबाहीका कारण अस्पतालको व्यवस्थापन लथालिंग बन्न पुगेको हो।

चरिकोट–मुडे सडकमा ढिलासुस्तीविरुद्ध जनप्रतिनिधि समेत सडक संघर्षमा

जिल्लालाई राजधानीसंग जोड्ने ‘लाईफलाईन’ चरिकोट–मुडे सडकमा ढिलासुस्ती र लापरवाहीविरुद्ध जनप्रतिनिधि नै सडक संघर्षमा ओलिएका छन्।

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने

सरकारले मुडे–चरिकोट सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने भएको छ।

चरिकोट अस्पताल पुग्ने सडककै बिजोग

जिल्ला सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल आउँजाउ गर्ने सडक हिलो र खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेको छ । शहरी विकास तथा भवन बिभागले ठेकेदार मार्फत पशुपतिडाँडाबाट अस्पताल, भीमेश्वर नगरपालिका कार्यालय हुँदै पाखाटोल सम्म बिस्तार र कालोपत्रे गराउँदै गरेको सडक वर्षातका कारण हिलाम्मे भएकाले अस्पताल जाने बिरामीहरू मर्कामा परेका छन् ।

सरकारी गाडी गुड्न रोक

दोलखालाई राजधानी काठमाडौंसँग जोडने जिल्लाको प्रमुख ‘लाइफलाइन’ मानिने चरिकोट–खाडीचौर सडक निर्माणमा भइरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध आन्दोलित संघर्ष समितिले मंगलबार सडकमा सरकारी गाडीहरू गुड्न रोकेको छ।

कालिञ्चोक खचाखच, चरिकोट सुनसान

प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर, चरिकोट, महांकाल, पर्यटकीय नगरी जिरीलगायत पर्यटकीय स्थलको प्याकेज नबनाइएका कारण ती स्थान ओझेलमा पर्नसक्ने चिन्ता पर्यटन व्यवसायीको छ।

खाडीचौर–चरिकोट सडकखण्डमा सम्झौताअनुसार काम भएन

चरिकोट–खाडीचौर सडकमा ढिलाई गर्ने ठेकेदार कम्पनीले दुई तर्फी काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याई सक्ने सहमती भएपनि चरिकोटबाट एकतर्फी मात्र आशिंक काम  सुरु गरेको छ।

चरिकोट तर्फबाट मात्र आंशिक काम शुरु

चरिकोट–खाडीचौर सडकमा ढिलाई गर्ने ठेकेदार कम्पनीले दुई तर्फी काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याउने सहमती भएपनि चरिकोटबाट एक तर्फी मात्र आशिंक काम सुरु गरेको छ।

ठेकेदारविरुद्ध अदालत जाने तयारीमा दोलखावासी

खाडीचौर–चरिकोट सडक विस्तारको काम तत्काल सम्पन्न गर्न माग गर्दै जिल्लाका नागरिक सडक संघर्ष देखि अदालत जानेसम्मको तयारी गरिरहका छन्।

सडक बनाउन दवाव : चरिकोटमा सिठी जुलुस

अरनिको राजमार्गअन्तर्गत चरिकोटबाट मुडेसम्मको सडक अलपत्र पारिएको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयवासीले सिठी बजाएर विरोध गरेका छन्।

चरिकोट खाडीचौर सडक अलपत्र

सरकारी ताकेतालाई वेवास्ता गर्दै निर्माण कम्पनी काममा नर्फकेका कारण चरिकोट–खाडीचौर सडक अलपत्र बनेको छ। सडक बिभाग, सडक बिस्तार आयोजना र जिल्लाका सरोकारवाला निकाय सहित जनप्रतिनिधिले काममा फर्किन पटक पटक ताकेता गरेपनि दोश्रो खण्ड अन्तर्गत मुडे–चरिकोट क्षेत्रको निर्माण कम्पनी काममा फर्किएको छैन्।

चरिकोट–खाडीचौर सडक अलपत्र

सरकारी ताकेतालाई बेवास्ता गर्दै निर्माण कम्पनी काममा नर्फकेका कारण चरिकोट–खाडीचौर सडक अलपत्र बनेको छ। सडक विभाग, सडक विस्तार आयोजना र जिल्लाका सरोकारवाला निकायसहित जनप्रतिनिधिले काममा फर्किन पटक पटक ताकेता गरे पनि दोस्रो खण्डअन्तर्गत मुडे–चरिकोट क्षेत्रको निर्माण कम्पनी काममा फर्किएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्