नेपाल-कोरिया उर्जा साझेदारीबारे छलफल
दुई देशबीचको अर्ध शताव्दी भन्दा लामो सहकार्यको स्मरण गराउँदै भविष्यमा नेपालको उर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा थप कोरियाली लगानीले सार्थकता पाउने खुलाए।
दुई देशबीचको अर्ध शताव्दी भन्दा लामो सहकार्यको स्मरण गराउँदै भविष्यमा नेपालको उर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा थप कोरियाली लगानीले सार्थकता पाउने खुलाए।
‘गरिबकी वकिल’को पहिचान बनाएकी अधिवक्ता राधिका खतिवडा नेकपा (एमाले) ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन ।
कोशी पर्यटन वर्ष २०८२ को सचिवालयले पर्यटकीय गतिविधि बढाउने विषयमा काठमाडौंमा छलफल गरेको छ ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ।
अन्यथा संक्रमणकाललाई छोट्याउन छोटो समयका लागि संसद् पुनःस्थापना गरेर संविधान संशोधनसहित सर्वपक्षीय सरकार गठन गरे निर्वाचनमा पुग्नु अर्को बाटो हुन सक्छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न निष्पक्ष र स्वतन्त्र मताधिकारको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमालेको जारी ११औं महाधिवेशनमा विगतमा माओवादी केन्द्रबाट तथा नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरू छिन्नभिन्न भएका छन् ।
विघठित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेकपा एमालेको जारी ११ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन÷हेडफोन) लगायतका उपकरणहरूको मर्मत तथा प्राविधिक सहयोग प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् ।
नेकपा (एमाल) निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष, तथा आधिकारिक ट्रेड युनियनका पूर्वकार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामती सेवाबाट राजीनामा गरी एमालेको ११औ महाविधेशनको केन्द्रीय सदस्य पदमा उम्मेदावरी दिने घोषणा गरेका छन ।
सुभाव नेम्बाङ पुत्र सुहाङले केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै खेमाबाट नपरेपछि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हुन्।
कैलालीबाट महाधिवेशन प्रतिनिधि भएर आएका न्यौपानेले सोमबार औपचारिक रूपमा केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।