पूर्व गृहमन्त्री लेखकले पुस १४ गते कार्की आयोगमा बयान दिने
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन्। उनले पुस १४ गते कार्की आयोगमा बयान दिने बताए।

