प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन्।
अमेरिका र इरानबीच सम्भावित वार्ताका सङ्केतहरू देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र साहले शुक्रबार मध्यान्ह पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
लाखौँको जुत्ता लगाउने बादशाहले विवाहका लागि भने एकदमै साधारण कुर्ता रोजेका छन्।
लिभरपुलले सलाहलाई ‘क्लबको इतिहासकै एक महान् खेलाडी’ को रूपमा वर्णन गर्दै उनको समयलाई ‘उल्लेखनीय’ भनेको छ। समर्थकप्रतिको सम्मानका कारण उनले आफ्नो भविष्यबारे चाँडै जानकारी दिन चाहेको क्लबले जनाएको छ।
नेपालका आठ जना क्रिकेटर इयू टी-२० बेल्जियम लिगका लागि छनाेट भएका छन।
भदौ २३ गतेबाट सुरु भएको आन्दोलनका क्रममा देशभर ७६ जनाको ज्यान गएको थियो भने करिब २५ सय घाइते भएका थिए।
सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित भएका छन्।
कम्बोडियामा अवैध रूपमा बसिरहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर-आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
माल्दिभ्समा जारी साफ यू-२० पुरुष च्याम्सिपयनसिपमा बुधबार नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ।
रास्वपाको अब बन्ने सरकारले मन्त्री बनाउने भन्ने हल्ला भएसँगै उनले नेपालको संविधानअनुसार गैर सांसद व्यक्ति मन्त्री बन्न नसक्ने बताएका छन् ।
नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ ।
चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।