२० आश्विन २०८१ आइतबार
image/svg+xml

एमसिसी पास हुँदैनः नेपाल

एमाले अध्यक्ष केपी ओलीले नारायणी नदी किनारमा लोकतन्त्र हरण गरेको भन्दै उम्मेद्वारसमेत दिन नपाउने गरी सिन्डिकेट लगाएको बताए।

समाजवादी आम जनताको हित गर्ने पार्टीः नेता नेपाल

कम्युनिष्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित

एक वर्षमा माओवादी पहिलो पार्टीः शिक्षामन्त्री पौडेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताएका छन्।

एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरिएको छ।

एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ।

माधव नेपाल र प्रेमबहादुर आले डोटीमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटी पुगेका छन्।

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ।

संसदीय व्यवस्थालाई साम्राज्यवादले बोकेको छः बाँस्तोला

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले नेपालको वर्तमान संसदीय व्यवस्था भनेको टाउकोले टेकेर हिँडेको व्यवस्था भएको टिप्पणी गरेका छन्।

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ: प्रचण्ड

उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गरे। दाहालले भने, 'राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन।'

निर्वाचनको समयमा गरेका वाचा पूरा गर्दै अगाडि बढेकाे छुः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताएका छन्।

माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल

जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए। माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ।

नेकपा एसद्वारा २४ बुँदे कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गर्न परिपत्र गरिएको छ।

मोहन वैद्य डिस्चार्ज

स्वास्थ्यमा समस्या देखिएपछि आश्विन ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्।

अध्यक्ष नेपाल र राजदूतबीच शिष्टाचार भेट

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्