२७ आश्विन २०८१ आइतबार
image/svg+xml

दुई लाख भारुसहित भारतीय नागरिक पक्राउ

दुई लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विहारको रक्सौल घर भएका १९ वर्षीय रोहित कुमार शर्मालाई ५ सय दरका ४ सय थान अवैध नोटसहित वीगञ्ज रक्सौल नाकाबाट पक्राउ गरिएको हो। नोटको मूल्य २ लाख भारु हुन आउँछ।

सीमामा उजाड बन्दै नेपाल, हराभरा हुँदै भारत

नेपाल–भारत सिमाना चाररातेबाट नेपालतर्फ हेर्दा रूखहरु मासिएको चिल्लो डाँडा देखिन्छ।

साफ यु–१५ च्याम्पियनसिपः तेस्रो स्थानका लागि नेपाल र भारत भिड्दै

साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि शनिबार (आज) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा बिहान १०ः३० मा सुरु हुनेछ।

भाजपा नेताको कस्मिरमा गोली हानी हत्या

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका जम्मु तथा कस्मिर स्टेट सेक्रेटरी अनिल परिहार तथा उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ।

भान्सामा कुटनीति !

कुटनीतिमा नयाँ नयाँ प्रयोग हुने गरेका छन्। जापान र भारतका प्रधानमन्त्रीले यसपालि यस्तै नयाँ प्रयोग गरे। सँगै खाना पकाए र खाए। अनि खुलस्त कुराकानी पनि गरे।

पाकिस्तानमा ‘भारतीय फिल्म र टिभी शो’ प्रतिबन्ध

पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ।

ट्रम्पले अस्वीकार गरे भारतको निम्तो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका छन्। भारतले प्रत्येक वर्ष जनवरी २६ मा मनाउने गणतन्त्र दिवसमा सन् २०१९ मा ट्रम्पलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१७ को आफ्नो अमेरिका भ्रमणका क्रममा निम्तो दिएका थिए। तर, ट्रम्पले आफ्नो व्यस्तता देखाउँदै उपस्थित हुन नसक्ने जवाफ भारतलाई पठाएका छन्।

पेस्तोल सहित तीन भारतीय पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट सशस्त्र प्रहरीले शुक्रवार साँझ एउटा पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

नेपाल–भारत सम्बन्ध जुम्ल्याहा भाइकाे जस्तोः यचुरी

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीले नेपाल भारत संबन्धमा कोही ठूलो र सानो नभएको भन्दै समान हैसियतका जुम्ल्याहा भाइ जस्ताे रहेको बताएका छन्।

वार्षिक तीन अर्ब भारु भारतमा

इँटा उद्योगमा काम गर्न आएका भारतीय मजदुरले प्रत्येक वर्ष कम्तीमा तीन अर्ब भारतीय रुपैयाँ लैजाने गरेका छन्।

भाकपा मार्क्सवादीका महासचिव यचुरी काठमाडौंमा

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन्।

अमृतसर रेल दुर्घटना, दोषी खोज्दै भारत

भारतको उत्तरी राज्य पंजाबस्थित अमृतसर सहरमा गत शुक्रबार बालबालिकासहित ५८ जनाको ज्यान जाने गरी एउटा रेल मानिसको भीडमा जोताइएको घटनाका प्रमुख दोषीबारे अझै अनुसन्धान भइरहेको बताइएको छ।

एक करोडको लागतमा गाउँपालिका भवन निर्माण

जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करिब रु एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ। सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए।

भारतीय विद्युतकाे भरमा दार्चुला

दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ। सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ। भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको छ।

वेस्ट इन्डिजविरुद्ध भारतको प्रभावशाली जित, रोहित र कोहलीको शतक

भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो वान डेमा क्रिकेटमा ८ विकेटको सानदार जित हासिल गरेको छ। घरेलु टोलीको जितमा कप्तान विराट कोहली र ओपनर रोहित शर्माले शतकिय पारी खेले। गुहाटीमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २२ रन बनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्