२७ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल–भारत सम्बन्ध प्रगाढ छ : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताएका छन्। भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुगेका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भने, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकारबीचको सम्बन्ध सुमधुर छ।”

भारतद्वारा शृंखला क्लिनस्विप

तीव्र गतिका बलर उमेश यादवको उत्कृष्ट बलिङप्रेरित भारतले आइतबार दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई १० विकेटले हराउँदै २ टेस्ट शृंखला २–० ले क्लिनस्विप गरेको छ।

भारतको सम्हालिएको प्रदर्शन

अजिन्क्या रहाने र ऋषभ पन्तको उत्कृष्ट ब्याटिङप्रेरित भारतले शनिबार वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सम्हालिएको प्रदर्शन गरेको छ।

मदिरासहित एक भारतीय पक्राउ

प्रहरीले शनिबार सिरहा नगरपालिका–२१ लगडीगोठबाट दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी भारत तस्करी गरिरहेको १० कार्टुन मदिरा सहित १ जनालाई पक्राउ गरेको छ।

अभिषेकले भने : मैले ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोध गर्दै आएको छु

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले आफू ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोधी भएको बताएका छन्। ‘बुद्ध वाज बर्न ईन इन्डिया’अभियानको प्रचार गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सांसद शाहले शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै आफू ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोधी भएको स्पष्ट पारेका हुन्।

रोहिन्जाप्रति भारतकाे कडा नीति

भारत सरकाले रोहिन्जा गैरकानुनी आप्रवासीलाई निष्कासन गर्न थालेपछि त्यसको असर नेपालमा पर्न सक्ने सम्भावना बढेको छ।

भाउ बढेपछि उपभोक्ता भारतीय बजारमा

दसैं नजिकिँदै गर्दा नेपालगन्जमा कलोबजारी बढ्दै गएको छ । सरोकारवाला निकायले मूल्य नियन्त्रण गर्न नसक्दा हरेक वर्ष झैं यो वर्ष पनि दसैंका मुखमा उपभोग्य सामानको कृत्रिम अभाव देखाएर कालोबजारी सुरु भएको छ । कृत्रिम अभावसँगै मूल्य पनि अकासिएको छ।

वास भारतमा, जग्गा नेपालमा

भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका–२१ लगडीगोठको सिमाना मैनावत्ती खोला हो । सीमावारिपारिका बासिन्दा फरकफरक देशका नागरिक हुन्।

वेस्ट इन्डिजमाथि भारतको दबाब

बलरहरुले अनुशासित प्रदर्शन गरेपछि भारतले पहिलो टेस्टको पहिलो इनिङमा शुक्रबार वेस्ट इन्डिजलाई पूर्ण रुपमा दबाबमा राखेको छ ।

भारत र रुसबीच हतियार खरिद सहित अन्य अाठ बुँदामा सहमती

भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एस–४०० मिसाइल डिफेन्स सिस्टम सहित अन्य आठ बुँदे सहमती भएको छ।

यु–१८ साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि शुुक्रबार (आज) नेपाल र भारत आमने सामने हुँदैछन्।

भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैयाँ ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। घटाएको मूल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन्। मुल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो।

मोर्गन कलेजको टिमले भारतमा क्रिकेट खेल्ने

भारतमा हुने ९ दिने इन्टरनेशनल क्रिकेट खेल्न मोर्गन इन्टरनेशनल कलेजको टिम त्यसतर्फ प्रस्थान गरेको छ। टोलीलाई बिहीवार कलेजले विदाई गरेको छ। भारतको उत्तर प्रदेशस्थित चन्दाउसी जिल्लामा हुने क्रिकेट प्रतियोगितामा कलेजले टिम सहभागी गराएको हो। मोर्गन टिमले ४ ओटा टि ट्वान्टी र २ ओटा एकदिवसीय खेल खेल्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्