२७ आश्विन २०८१ आइतबार
image/svg+xml

आतङ्कवाद विश्व शान्तिका लागि चुनौती : देवेगौडा

भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतङ्कवाद सम्बन्धी समस्या अन्तर्राष्ट्रिय कानून अनुसार समाधान गरिनुपर्नेमा जोड दिएका छन्।

भारतको आर्थिक बृद्धिदर ७.१ प्रतिशत

भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ।

ईपीजीको प्रतिवेदन सार्थक छैन, भारतले स्वीकार गर्दैन् : जोली

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदन भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता जोलीले ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षसँग कुनै छलफल नगरिएको गुनासो गरे।

भारतीय चेक पोस्ट हटाउने विष्ट महान् देशभक्त : प्रम अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताएका छन्। कीर्तिनिधि विष्ट : प्रखर राष्ट्रवादी नेता’ नामक पुस्तकको शुक्रवार लोकार्पण गर्दै उनले देशभक्त नेताका रुपमा नेपालको इतिहासमा अङ्कित विष्टको नाम कहिल्यै नमेटिने उल्लेख गरे।

भारतीय दूतावास अगाडि मानवअधिकारकर्मीको प्रदर्शन

लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी अगुवालाई प्रहरीले पक्राउ गरेको छ।  भारतमा भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवर लगायत प्रदर्शनकारीलाई लैनचौर प्रहरी वृत्तले शुक्रवार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

निर्देशकसँग सलमानको टकरावले ‘भारत’ संकटमा

सलमान खानको करियरकै महत्वपूर्ण भनिएको फिल्म ‘भारत’ मतभेदमा अल्झिएको छ। निर्देशक अली अब्बास जफरसँग अभिनेता सलमानको टकरावमा फिल्मको निर्माण अल्झिन पुगेको हो।

काव्यिक यात्रामा नेपाल–भारत

राजनीतिक सम्बन्ध मात्र नभई साहित्यिक सम्बन्धलाई पनि प्रगाढ बनाउन यतिबेला भारतीय साहित्यकारको जम्बो टोली नेपाल आइपुगेको छ। गत शनिबार साँझ नेपाली साहित्यकर्मीसँग भेटेलगत्तै भारतीय टोली नेपाली साहित्यकर्मीसँग काव्यिक यात्रामा निस्किएको छ। डा. रामचन्द्र रायको नेतृत्वमा ४० भारतीय कवि कवियत्रीको टोली नेपाल आएको हो।

भारतमा सुरक्षाफाैज र अातंककारीबीच गाेली हानाहान, १० जनाकाे मृत्यु

भारतको छत्तीसगढ स्थित सुकमा जिल्लामा सुरक्षाकर्मी र आतंकवादीबीच भएको झडपमा परी ८ आतंककारी तथा दुई सुरक्षकर्मीको मृत्यु भएको छ।

भारत र अष्ट्रेलियाबीचकाे टी-२० श्रृंखला बराबरीमा टुंगियाे

भारत र अष्ट्रेलियाबीचको टी–२० श्रृङ्खला एक एकको बराबरीमा सकिएको छ। तीन खेलको श्रृङ्खलामा एक खेल घरेलु टोली अष्ट्रेलियाले जितेको छ भने एक खेल भारतले जित्यो। एक खेल भने वर्षाले प्रभावित भएको थियो।

भारतीय मन्त्रीहरु पाकिस्तान जाने

भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था रहेका बेला दुर्इ भारतीय मन्त्री पाकिस्तान जाने भएका छन्। शिख समुदायकाे धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमा नाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ।

नेपाल, भारत र श्रीलंकाबीच त्रिकोणात्मक क्रिकेट सिरिज हुने

नेपाल, भारत र श्रीलंकाबीच त्रिकोणात्मक क्रिकेट सिरिज हुने भएको छ। आइतबार रिपोर्टर्स क्लबमा आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले पत्रकार सम्मेलन गरी नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जनाएको छ।

‘धर्म,अर्थ, काम जीवनका तीन उद्देश्य’

भारतीय लेखक गुरुचरण दासले मानव जीवन तीन उद्देश्यको वरिपरि केन्द्रित रहेको बताएका छन्। बुकवर्म फाउन्डेसनको आयोजना रहेको नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको कर्टेन रेजर कार्यक्रममा शुक्रबार गैरीधारामा शनिबार आयोजित कार्यक्रममा बोल्दै भारतीय लेखक गुरुचरणदासले ऋषि मुनिहरूले सुखी सम्पन्न जीवनको अर्थ खोज्ने क्रममा तीन कुरालाई प्रस्ताव गरेको बताए।

दुई दशकदेखि जडीबुटी निकासीमा भारतीय अवरोध

भारतको उत्तर प्रदेश सरकारले रूपैडिहा नाकाबाट निकासी हुने जडीबुटीमा झन्डै दुई दशकदेखि ट्रान्जिट पर्मिट (टिपी) लगाएर समस्या पारिरहेको छ।

भारतीय राष्ट्रपति र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता

अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन्।

नेपालकाे चाैतर्फी विकासमा सघाउँछौ : राजदूत पुरी

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्