२७ आश्विन २०८१ आइतबार
image/svg+xml

पहिलाे टी-२० खेलमा भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

मार्क स्टोनिसको उत्कृष्ट प्रदर्शनप्रेरित अस्ट्रेलियाले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतमाथि डकवर्थ लुइस पद्धतिमा ४ रनको रोमाञ्चक जित हात पारेको छ।

हुसेन हत्याको आशंकामा छ भारतीय पक्राउ

सुनसरीको दुहवीमा ईटा उद्योगका सञ्चालक मोहम्मद फिदा हुसेनको हत्याको आसंकामा प्रहरीले ६ भारतीय नागरिक पक्राउ परेका छन्।

आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ। प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन्।

भारतको सहयोगमा तीन शैक्षिक संस्थाको निर्माण

भारतको सहयोगमा कास्कीमा तीन शैक्षिक संस्थाको निर्माण गरिएको छ। शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले लेखनाथ नगरपालिकास्थित सरस्वती टिका उच्च माध्यमिक विद्यालयको उद्घाटन गरे।

दशैंतिहारको ऋण तिर्न भारत

तीन कट्टा चामल, बाल बच्चालाई लत्ताकपडा, मासु, नुन–तेल र मरमसला। यत्तिमै १५ हजार ऋण पुग्यो। यो दशैँमा अन्य खर्च मिलाएर २० हजार बढी खर्च नाँघ्यो। ‘पोहोरको पनि १५–२० हजार ऋण बाँकी नै थियो। धन्न यसपटक पनि हारगुहार गर्दा साहुले पत्याए’, भारत जाने क्रममा दिपायलमा भेटिएका बोगटान गाउँपालिका–७का बम बहादुर भुलले भने, ‘४०–५० हजार ऋण पुगिहाल्यो। त्यसैले ऋण तिर्न पञ्जाब(भारत) जादैँछु।’

भारतविरूद्ध अस्ट्रेलियाको उजुरी

अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिने शुक्रबार घोषणा गरेको छ। विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरुलाई हानि पु-याएको अस्ट्रेलियाको भनाइ छ।

सात वर्षीय बालिका बलात्कार गर्ने भारतीय युवा पक्राउ

पाल्पाको रामपुर नगरपालिका–४, भीमसेनटोलकी ७ वर्षीय बालिकालाई जवरजस्ती करणी गर्ने भारतीय युवा पक्राउ परेका छन्।

भारत टि–२० महिला विश्वकपको सेमिफाइनलमा

आयरल्याण्डलाई ५२ रनले पराजित गर्दै भारत महिला टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतद्वारा शृंखला क्लिन स्विप

भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो ट्वान्टी–२० क्रिकेटमा आइतबार ६ विकेटको जित निकाल्दै शृंखला क्लिन स्विप गरेको छ।

मलाई लाग्दैन मेरो जीवनकालमा चीन र भारतको रेल देखिने छ : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन्। भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन्। उनले भनेका छन्, 'यो सजिलो छैन। र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।'

ओलम्पिक फुटबल छनोट : नेपाल र भारतको बराबरी

ओलम्पिकको एशियाली महिला फुटबल छनोट खेलमा नेपालले भारतसँग १–१ गोलको बरावरी खेल्दै अंक बाँडेको छ।

सीमामा सांसद र प्रशासनको चासो

नेपाल र भारतको सीमा छुट्ट्याउने सीमस्तम्भ बर्सेनि हराउने क्रम बढेको छ । स्तम्भ हराउँदा भारतीय स्वामित्व वरवर सर्ने क्रमले स्थानीय पीडित बन्दासमेत प्रशासन तथा सुरक्षा निकायले खासै चासो देखाउने गरेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्