२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘भारतीय विस्तारवादसामु केपी–पीके सरकारको तावेदारीवाद उदाङ्गियो’

नेकपा मालेले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा आपत्ति जनाएको छ।

भारतीय सहरमा चलिए पोखरा

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतका विभिन्न सहरमा सञ्चालित ‘चलिए पोखरा अभियान’को क्रममा भारतीय टुर अपरेटर्सले नेपाल घुम्नलायक मुलुक भए पनि पहुँचका हिसाबले अप्ठेरो रहेको गुनासो पोखेका थिए।

विषादी परीक्षण नगरे भारतीय गाडी नाकामै जलाउने चेतावनी

नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारिक नीति तथा कार्यक्रम र सरकारसँगको माग पत्र सार्वजनिक गरेको छ। करिब भूमिगत शैलीमा आफ्नो राजनीतिक गतिविधि संचालन गर्दै आएको उक्त पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

बिषादी परीक्षण भारतको दबाबमा रोकिएको होइन : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतबाट ल्याइने तरकारीको बिषादी परीक्षण भारतको दबाबका कारण नरोकेको स्पष्ट पारेका छन्। उनले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगित गरेको बताए।

ओलीलाई नेपालले भनेः कसैको दबाबको सामु झुक्नु जरुरी छैन

भारतबाट नेपाल भित्रने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सत्तारुढ नेकपाकै सांसदले विरोध जनाएका छन्। जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर हुनुपर्ने सरकार स्वयम्ले जनतालाई विषादीयुक्त खाद्यान्न खान बाध्य बनाउने गरी निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।

‘सबै मोदी चोर’ भनेपछि लागेको मानहानी मुद्दामा राहुललाई जमानत

लोकसभा चुनावमा प्रचारको क्रममा ‘सबै मोदी चोर’ भन्ने विवादास्पद अभिव्यक्तिलाई लिएर आज उच्च अदालत पटनाले भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई मानहानीको केसमा जमानत दिएको छ।

न्यूनचापीय रेखा मध्य भारतमै, अझै केही दिन मनसुन सक्रिय नहुने

न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गाँजासहित भारतीय नागरिक पक्राउ

सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतको दबावपछि तरकारीमा विषादी परीक्षण स्थगित

भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण नगर्ने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो।

लागत ६३ अर्ब बढाउने तयारी, दुई वर्षमै ५६ प्रतिशतले बढाउँदा चलखेलको आशंका

भारतीय कम्पनीले भन्दा कोरियन कम्पनीले डिपिआर बनाउने रकम कम लिएको देखाउने तर आयोजनाको लागत ५६ प्रतिशतले बढाउने कार्यलाई शंकाको दृष्टिले हेर्नुपर्ने पूर्वाधारविद् औंल्याउँछन्।

बेलायती केराउ नेपाल हुँदै भारत तस्करी

प्रहरीको गस्ती टोलीले सोमबार भारततर्फ लैजाँदै गरेको ८३.५ केजी बेलायती केराउ बरामद गरेको छ। मधुवन नगरपालिका–५ स्थित सडकमा बेवारिसे अवस्थामा राखिएको केराउ बरामद गरेको प्रहरीले जनाएको छ।

धाेनीले लेलान त सन्यास?

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको सन्यास विषयलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चा चलिरहेको छ।

विषादी जाँच नगर्न भारतीय दबाब

भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको छ।

हारको जिम्वेवारी लिँदै राहुल गांधीले दिए अध्यक्ष पदबाट राजीनामा

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले निर्वाचनमा हारको जिम्मेवारी लिँदै अध्यक्षको पदबाट राजीनामा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्