भारतीय विस्तारवादविरुद्ध अनेरास्ववियूकाे विशाल प्रदर्शन
भारत सरकारको रवैयाविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले विशाल प्रदर्शन गर्ने भएको छ। भारतीय विस्तारवादको भन्डाफोर र नेपाल सरकारलाई बल पु¥याउने तवरले अनेरास्ववियूले आज विशाल प्रदर्शन गर्न लागेको छ।