१० मंसिर २०८१ सोमबार
image/svg+xml

सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरूको सामूहिक बीमा

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा अर्याल

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

२५ वर्षपछि सरकारको स्वामित्वमा आउने प्रावधान हटाइयो

दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकबाट ‘२५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने’ प्रावधान हटाएर त्यसलाई पुनः सञ्चार मन्त्रालयमा पठाएको छ।

डाक्टर कुटिने देश !

उपचारमा लापरवाहीको आरोपमा धमाधम स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमण र प्रशासनको मौनताका कारण यस्तो हिंसाले ‘संस्कार’कै रुप लिने त होइन भन्ने भय बढेको छ।

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छिन्।

स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताएकी छिन्। अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उनको भनाइ छ।

सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन

सोमवार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो।

एनसेलले २ खर्ब ८३ अर्ब राजस्व तिर्‍यो

१८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पत्रकार भेटघाटमा एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ।

सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण

नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को ९५औं जन्मजयन्तीका अवसरमा युनियन बाँके शाखा र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा परीक्षण गरिएको थियो।

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ: ऊर्जा मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्।

विज्ञापन बजार बढाउन सञ्चार माध्यम र एजेन्सीबीच सहकार्य अपरिहार्य

नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

सरकार सुशासनमा केन्द्रीत छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताएकी छिन। प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन।

प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ :मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन।

नागरिकको गोप्य सूचना दिन एनसेल तयार

कल बाइपासमार्फत हुने अपराध नियन्त्रण गर्ने र महसुल दर नियमन गर्ने नाममा नागरिकका अति गोप्य सूचनामाथि पहुँच बढाउने सरकारी प्रयासमा निजी क्षेत्रको सेवा प्रदायक टेलिकम्युनिकेसन कम्पनी एनसेल सहयोगी देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्