नेपाल 'ए' ले गुमायो लगातार चौथो विकेट
जारी एकदिवसीय क्रिकेटमा आयरल्यान्ड वुल्भ्सले नेपालको लगातार तेस्रो र चौथो विकेट आउट गरेको हो।
जारी एकदिवसीय क्रिकेटमा आयरल्यान्ड वुल्भ्सले नेपालको लगातार तेस्रो र चौथो विकेट आउट गरेको हो।
१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले आफ्नो सबै विकेट गुमाएर १५७ रन बनाएको छ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी टी २० अभ्यास खेलमा नेपालले ६ विकेट गुमाएको छ।