९ कार्तिक २०८३ सोमबार
image/svg+xml

गगन थापाको शुभकामना सन्देश: नेपाली क्रिकेटले अझै उचाइ हासिल गरोस्

आज सुरु हुने प्रतियोगिताका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले नेपाली क्रिकेटको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन्।

कांग्रेसप्रति जनताको माया अझै छ, हामीले छवि सुधार्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन्।

आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया सुरु, क्रिकेट प्रतियोगिता सञ्चालन सहज हुने

मन्त्री लम्सालका अनुसार प्रस्तावित रंगशालाहरू ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी निर्माण गर्ने योजना छ।

कपिलवस्तुमा लागूऔषध कारोबार: ३० अभियुक्त पक्राउ

कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन्।

प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताले भनिन् : पिँजडाको ढोका कसले खोलिदिएको थियो भन्ने बिर्सनु हुँदैन

संयोजक पुष्पकमल दाहालसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै रञ्जिता श्रेष्ठले उचाइमा पुगेपछि विगत र सहयोग बिर्सन नहुने बताएकी छन्।

बालोन डी’ओर २०२६ : यामाल, एमबाप्पे र केनमा कसले मार्ला बाजी ?

बालोन डी’ओर जित्न सके यामालले नयाँ इतिहास रच्नेछन्। उनी सबैभन्दा कम उमेरमा यो अवार्ड जित्ने खेलाडी बन्ने छन्।

आउँदाे ५ दिनको मौसम : पश्चिमी वायुको प्रभावले वर्षा हुने अनुमान

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ।

जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेमा निधन

फुकुदा सेप्टेम्बर २००७ मा प्रधानमन्त्री बनेका थिए। तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको राजीनामापछि जिम्मेवारी सम्हालेका उनले संसदमा देखिएको राजनीतिक गतिरोधका कारण सन् २००८ मा पद छाडेका थिए।

एनपीएल सुरु हुने दिन नै किन फर्कन लागे पाकिस्तानका कप्तान फर्हान ?

टोलीले उनलाई सोमबार नै स्वदेश फर्काउने व्यवस्था मिलाएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले बताएका छन्।

एनपिएलअघि यस्तो देखियो टियु मैदान (तस्बिरमा हेर्नुस्)

त्रिवि क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुँदैछ।

तीन महिनाअघि कोरिया पुगेका राईको सुतेकै ठाउँमा निधन

तीन महिनाअघि मात्र कोरिया पुगेका लिमचुङबुङ-४, बलम्ता छाताङका ३४ वर्षीय पश्बिन राईको कम्पनीको आवासगृहमा सुतेकै ठाउँमा निधन भएको हो।

कुहिरोको घुम्टो ओढेको मानुङकोटले पर्यटक लोभ्याउँदै

बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ।

अर्थमन्त्री वाग्लेले दिल्लीमा दिएको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुर्‍याउने खालको : प्रदीप ज्ञवाली

ज्ञवालीले विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्ने थलो नभएको बताएका छन्।

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्