३१ असार २०८२ मंगलबार
image/svg+xml

योग्यता विवादमा तानिएका बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन

नियुक्तिदेखि नै योग्यता र कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।

चितवनको माडीमा रेबिजको सङ्क्रमण बढ्दो

यहाँको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ। यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको हो।

छाउगोठमा महिलाहरूको हृदयविदारक चित्कार !

कञ्चनपुरको कृष्णपुर नगरपालिका नं. १ निगालीकी २८ वर्षीया कमला आउजी तीन बालक छोरालाई घरमै छाडेर नजिकैको छाउगोठमा सुत्न गइन्।

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ।

साथीलाई बचाउन नदीमा हाम फालेका कुशल पनि रहेनन्

यहाँको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ।

दुई मन्त्रीले गरे खानेपानी अभाव क्षेत्रको अनुगमन

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादवले पर्साका खानेपानीको अभाव भएका क्षेत्रको संयुक्त रुपमा अनुगमन गरेका छन्।

विपक्षीको बहिष्कारका बीच मधेसको बजेट पारित

सोमबारको प्रदेससभा बैठकमा विपक्षी दलको अनुपस्थितिका बीच सत्ता दलहरूको बहुमतले बजेट पारित गरिएको हो।

साढे चार दशक पुरानो बाणगंगा सिँचाइ प्रणाली व्यवस्थित गर्न माग

कपिलवस्तुको सबैभन्दा पुरानो र ठूलो सिँचाइ आयोजना, बाणगंगा सिँचाइ प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरोकारवालाहरूले माग गरेका छन्।

राजर्षि विश्वविद्यालयको सिनेट: ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको आज सम्पन्न १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको छ।

कास्कीमा कृषि परियोजनाको अनुगमन, प्रगति सन्तोषजनक भएको निष्कर्ष

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कास्कीमा आर्थिक वर्ष २०८१/८२ मा सयौं योजनाहरू छनौट भए। ती योजनाहरूमा परियोजनामार्फत ६ करोड भन्दा बढी अनुदान प्रदान गरियो।

ओलीले देशलाई अमरापुरी देखे, उनी नै नकारात्मकताका आदिपुरुष हुन्: हरि ढकाल

ढकालले नेपालको राजनीतिमा नकारात्मकता फैलाउने आदिपुरुष नै प्रधानमन्त्री ओली भएको टिप्पणी गरे।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमाबैठक जारी प्रधानमन्त्रीको सचिवालयले बताएका छ।

संसदमा प्रचण्डको सम्बोधन दुर्गन्धित र पूर्वाग्रही: बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्ति सरकारबाट बाहिरिनुको पीडा, कुण्ठा र आक्रोशको उपज भएको टिप्पणी गरेका छन्।

काठमाडौं पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौँमा ६८ हजार १०० जना बालबालिकालाई पूर्ण खोप लगाइएको जानकारी कार्यक्रममा दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्