१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जय ट्रफी मेन्स इलाइट कप: आर्मी र पुलिसबिच उपाधि भिडन्त

विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो संस्करणमा पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

बिबिसीको डकुमेन्ट्री चुनावको मुखमा कसैलाई प्रभावित पार्ने नियतले प्रकाशन/प्रसारण गरियो : खापुङ

बिबिसीले भदौ २३ र २४ को जेनजी आन्दोलनबारे तयार पारेको डकुमेन्ट्रीप्रति तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले आपत्ति जनाएका छन्।

जेनजी आन्दोलनअघि के थियो?

जेनजी पुस्ताले सुरु गरेको ‘नेपो बेबी’अभियान सामाजिक सञ्जाल हुँदै सडकमा पुगेर आन्दोलनमा परिणत भएपछि एक प्रकारले नेतृत्वविहीन देखिएको थियो।

न्युजिल्यान्डमाथि इङ्ल्यान्डको रोमान्चक जित: यसरी सेमिफाइनल पुग्न सक्छ पाकिस्तान

हालसम्म श्रीलंका र पाकिस्तानबिच २९ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन्। पाकिस्तानले १७ वटा जितेको छ भने श्रीलंकाले १२ वटा मात्र जितेको छ। यी दुई टोली अन्तिम पटक २०२६ मा दम्बुला मैदानमा भेटेका थिए, जब श्रीलंकाले १४ रनले जितेको थियो।

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

यशोधराको डायरी

‘दुःख–सुखको चक्रबाट बाहिर निस्कने बाटो कता छ ?’ सिद्धार्थको यही प्रश्नले गृहस्थ जीवनको सीमालाई चिर्दै भविष्यको महान् यात्राको संकेत गरिरहेको थियो।

अर्थमन्त्री र चिनियाँ राजदूतबिच भेट : नेपाल-चीन आर्थिक साझेदारी सुदृढ बनाउने प्रतिबद्धता

भेटका क्रममा दुई पक्षबिच आर्थिक सहयोगलाई गहिरो बनाउने, विकास साझेदारी बढाउने र नेपालको दिगो विकास तथा समृद्धिमा योगदान पुर्‍याउने पहलहरूलाई अगाडि बढाउने बारेमा अर्थपूर्ण छलफल भएको थियो।

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा ड्रोन प्रयोगमा रोक लगाइएको छ।

प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य छ : संयोजक दाहाल

राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार्दै अब राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान नै पार्टीको मुख्य उद्देश्य रहेको बताए।

आज यी क्षेत्रमा चट्यांगसहित वर्षा र हिमपातको सम्भावना

तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्