५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

रास्वपाको सचिवालय बैठक बस्दै, इलाम उपनिर्वाचनबारे समीक्षा हुने

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ४ः ३० बजेका लािग बोलाइएको छ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ।

इलाम उपनिर्वाचन : आज मध्यरातिदेखि भारतीय सीमा ‘सिल’

इलाम क्षेत्र २ मा यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि आज मध्यरातिदेखि नेपाल–भारत सीमा ‘सिल’ गरिने भएको छ।

इलाम-२ को चुनावी जोड-घटाउः अवस्था यस्तो छ, कसले जित्छ त चुनाव ?

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा कसले बाजी मार्ला! यो जिज्ञासा अहिले इलाम मात्र होइन, देशभर छ।

इलाम उपनिर्वाचन: प्रचारमा एमाले-रास्वपा अलमलमै कांग्रेस-माओवादी

प्रमुख राजनीतिक दलहरू वैशाख १५ गते हुने उपनिर्वाचनमा केन्द्रित भएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी प्रचारमा जुटेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्