४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जिल्ला अस्पतालमा ‘सिकिस्त नवजात शिशु उपचार’

अस्पतालले गत माघ २९ गतेदेखि पाठेघरको मुखको सम्भावित क्यान्सरको परीक्षणमा निःशुल्क सेवा दिइरहेको छ भने चालु आवदेखि क्रायोथेरापीद्वारा सो क्यान्सरको उपचारसेवा पनि निःशुल्क गरेको छ।

तिलगंगा २५ वर्षमा, ६० लाखको आँखा उपचार

तिलगंगा आँखा प्रतिष्ठानले स्थापनाको २५ वर्षमा ६० लाखको आँखा उपचार सेवा प्रदान गरेको छ। अस्पतालले सोमबार आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ। २५ वर्षको अवधिमा अस्पतालले ४ लाखभन्दा बढीको मोतीविन्दु तथा अन्य शल्यक्रिया गरेको छ। अस्पतालकी प्रबन्ध निर्देशक डा. रीता गुरुङ र अस्पतालका कार्यकारी प्रमुख डा. सन्दुक रुइतले २५ वर्षको यात्रामा प्रतिष्ठानले गरेको संघर्ष तथा उपलब्धि सुनाए।

विद्वान पुर्खाहरुको देशमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कार गरेः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन्। तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विद्धान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए।

होमियोप्याथिक विधिमा एउटै औषधिकाे प्रयाेग

होमियोप्याथिक उपचार पद्धति कस्तो हो ? यो पद्धतिले बोकेको मान्यता के हो ? र कस्ताकस्ता बिरामी निको भइरहेका छन् ? प्रस्तुत छ, नागरिककर्मी पवित्रा सुनारले हिज होलिनेस बुद्धमैत्रीय ट्रिटमेन्ट एन्ड हिलिङ सेन्टरका होमियोप्याथिक चिकित्सक डा. राजेश प्रधानांगासित गरेको कुराकानीको अंश: ब्रेकर ः –यो पद्धति इंग्ल्यान्ड हुँदै भारत र भारत हुँदै नेपालमा प्रवेश भएको हो । यसलाई राणाकालमै वैधता दिइएको थियो । –बिरामीको विगत र वर्तमान अवस्था सबै अध्ययन गरेपछि लक्षणको लेखाजोखा गर्न ‘भितुल्कास कम्पास’ भन्ने सफ्टवेयर प्रयोग गरिन्छ । जसले औषधि पत्ता लगाउन सहयोग गर्छ ।

कलौनीको शव ६ दिनसम्म उठेन

कुटाइले गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएका कञ्चनपुर भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयका १५ वर्षीय छात्र माधव कलौनीको शव ६ दिनसम्म उठ्न सकेको छैन।

द्वन्द्वकालका घाइतेका लागि असारे उपचार शिविर

द्वन्द्वकालमा खुट्टा गुमाएका घाइते रोल्पा राङ्सीका पञ्चबहादुर विकलाई प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरु गरेको जानकारी छैन।

सर्पदंश उत्कर्षको बेला अस्पताल बन्द

उपचारका क्रममा एक बालिकाको मृत्युपश्चात् मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि तीन दिनदेखि सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ। सर्पदंशको बिगबिगी हुने मौसममा जनकपुर र वीरगंजबीचमा एकमात्र सुविधा–सम्पन्न उपचार केन्द्र बन्द हुँदा सर्पदंशपीडित बिरामी उपचारका लागि ढाढा जानुपर्ने बाध्यता सिर्जना भएको छ। समयमा सपंदंशको उपचार नहुँदा बिरामीको मृत्यु हुने जोखिम उच्च बनेको छ।

सर्पदंशको बिगबिगिमा ३ दिनदेखि अस्पताल बन्द

उपचारका क्रममा एक बालिकाको मृत्यु पश्चात मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि ३ दिनदेखि सर्लाहीको नवलपुर स्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ।

उपचार खाेज्न प्रदेशबाहिर

गौरीगंगा नगरपालिका–७ मटुकौनाका रणबहादुर बमले छोरी राधिकाको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याए। डाक्टरले चार दिन अस्पतालमै राख्दा पनि रोगको निदान हुन सकेन। अन्ततः उपचार सम्भव नभएको भन्दै बिरामीलाई भारतको लखनउ रेफर गरियो। त्यहाँ रणबहादुरले ६० हजार भारतीय रुपैयाँ खर्च गर्दा पनि उपचार सम्भव भएन। केही सीप नलागेपछि एम्बुलेन्स रिजर्भ गरेर लखनउबाटै उनले बिरामी छोरीलाई बाँकेको कोहलपुर पु¥याए। कोहलपुरमा ४० हजार रुपैयाँमै राधिकाको उपचार सम्भव भयो।

अवाकास प्राप्त कर्मचारीलाई उपचार खर्च दिने प्रावधान हटाउन निर्देशन

संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बाट अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ।

वामपन्थी नेता अधिकारीको अवस्था जटिल

थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ।

कान गनाउँछ ? हड्डी कुहेको हुन सक्छ

कानमा कस्ता रोग लाग्छन् ? समयमै उपचार नगरे कस्ता समस्या आउँछन् ? प्रस्तुत छ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका नाक, कान, घाँटी विशेषज्ञ तथा इएनटी सर्जन डा. रवीन्द्र प्रधानांगसँग पवित्रा सुनारले गरेको कुराकानीको अंश ः

तराईमा सर्प डसाइको घटना बढ्यो

गर्मी बढेसँगै तराईमा सर्प डसाइका घटना बढेका छन्। सर्पले डसेर उपचार गर्न आउने बिरामीको संख्या वृद्धि भएको उपचारमा संलग्न स्वास्थ्य संस्थाहरूले जनाएका छन्।

सुदूरपश्चिममा छैनन् सरकारी सर्पदंश उपचार केन्द्र

सुदूरपश्चिम प्रदेशमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यहाँका स्थानीयवासीले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो ।

नयाँ स्वास्थ्य नीति सार्वजनिक, यस्तो छ व्यवस्था

संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्