४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

औषधिमात्र हैन उपचार

बुहारी प्रज्ञा अस्पतालको डबल बेडको क्याबिनमा निकै दिनदेखि सुतिरहेकी थिइन्। बिरामी कुर्न बसेको भाइ डक्टरको पर्खाइमा ओपिडीमा टोकन बोकेर पालो कुरिरहेको थियो।

प्रधानमन्त्रीको उपचार खर्च ?

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा दोस्रोपटक उपचार गराएर स्वदेश फर्किसक्नुभयो। उहाँको स्वास्थ्य राम्रो रहेको बताइएको छ। सिंगापुरमा उपचार क्रममा प्लाज्माफेरेसिसका लागि प्रधानमन्त्रीको मुटुमा राखिएको सन्ट्रेल भेनस क्याथेटर गत भदौ २५ गते त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निकालियो। राखेको ४५ दिनभित्र यो निकाल्नु पर्नेरहेछ। उहाँ नियमित काममा लागि सक्नुभएको छ।

उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री

कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन्।

घुँडा र मिर्गौला उपचारमा एपोलोमा नयाँ बिधी

इन्द्रप्रस्था एपोलो अस्पताल भारतले नेपाल स्थित अस्पतालका नियमित बिरामीलाई लक्षित गर्दै अस्पतालले सुरु गरेको नयाँ प्रविधी र सेवाको बारेमा जानकारी दिएको छ। शुक्रवार राजधानीमा एक छलफल कार्यक्रमको आयोजना गरी सेवाको बारेमा जानकारी दिएको हो।

साढे पाँच महिनामै जन्मियो शिशु, उपचारमा आर्थिक समस्या

सोलुखुम्बुमा एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। सामान्यतया ९ महिनामा जन्मनु पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुकी २० वर्षीया सुस्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन्।

‘प्रधानमन्त्री नियमित काम गर्न सक्षम’

प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गराएपछि स्वास्थ्य अवस्थामा सुधार आएकाले ण प्रधानमन्त्री नियमित काममा फर्कन सक्नुहुन्छ। डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीकी निजी चिकित्सक

एसिड प्रहारबाट घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं लगियो

छात्रा सोही बाटो भएर दैनिक विद्यालय जाने गरेको जानकारी राखेका ति युवाले मौका छोपी एसिड आक्रमण गरेका हुन। विद्यालय पोषाकमा नै रहेको अवस्थामा छात्रामाथि एसिड प्रहर भएको हो।

सांसदको उपचार बिलमा कडाइ

संसद् सचिवालयमा १५ सयदेखि चार लाखसम्मको बिल पेस भएको स्रोतले बताएको छ। चार लाखको विल निजी अस्पतालको भएको स्रोतले बताएको छ।

‘रिपोर्ट पनि राम्रो नै आएको छ’

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर आज (शुक्रबार) स्वदेश फर्किने भएका छन्। भदौ ५ गते स्वास्थ्य उपचारका लागि दोस्रोपटक सिंगापुर पुगेका प्रधानमन्त्री ओली थाइ एयरलाइन्सको विमानबाट १२ः३० बजे स्वदेश फर्कन लागेका हुन्।

बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ।

‘दाङमा सर्पदंशको उपचार छैन’

गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो।

प्रधानमन्त्रीको उपचार लम्बिने, प्लाज्मा फेरेसिस थालियो

६० वर्ष नाघेपछि मानिसको रगतमा क्रिएटिनिनको मात्रा बढ्दै जान्छ। प्रधानमन्त्री ओली पनि यही उमेर समूहमा पर्छन। प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलासिसमै जानुपर्ने अवस्था आउने डा. काफ्लेले जानकारी दिए।

रोग निको हुने विश्वासमा धर्म परिवर्तन

पाँच वर्षअगाडि मानसिक रूपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ तितिमकी २० वर्षीया विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिवर्तन गरी अहिले अभियन्ता बनेकी छन्।

‘प्रधानमन्त्रीमा एन्टीबडीको मात्रा बढी देखियो, औषधिले काम नगर्दा सिंगापुर जानुपर्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिलीप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले ओली थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन्। उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्