१३ आश्विन २०८१ आइतबार
image/svg+xml

एक महिनामै उप्कियो कालोपत्रे

नारायण नगरपालिका दैलेखले अघिल्लो आर्थिक वर्षमा ठेक्का प्रकृयाद्धारा पुरानो बजारमा महिनादिन अघि गरिएको कालोपत्रे (पीच) उप्किएको छ। सडक सडक बोर्ड नेपाल र नारायण नगरपालिकाको साझेदारीमा गरिएको पिच गुणस्तरहिन हुदाँ उपक्किएको हो।

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

दैलेखमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। सदरमुकामबाट महावु गाउँपालिकाको मुकाम गैडाबाज जाँदै गरेको लु १ ज ३५३२ नम्वरको बोलेरो जीप वखलढुंगा भिरबाट ५० मिटर तल खस्दा ४ जनाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिए।

सुर्खेत, दैलेख हुदै जुम्ला सम्मको सडक प्रथामिकतामा

सडक सवारी सञ्चालनमा सुर्खेत दैलेख हुदै जुम्ला सडकमा छिटो छरितो र सहज हुने भएकोले पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधीले दैलेख,जुम्ला सडकलाई प्रथामिकता दिदै आएका छन । अहिले कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेत देखि जुम्ला सम्म २ सय ३६ किलोमिटर यात्रा गरिरहेका छन । साना सवारीले १ दिनमै गन्तव्यमा पुर्याउदै आएकोमा ठुला सवारीमा २ दिन लाग्ने गरेको छ।

दैलेख प्रदेशमा बाम गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार धर्मराज रेग्मी १० हजार ३ सय ६१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार विसी १५ सय ९७ मतले पराजित भएका छन् । उनले जम्मा ८ हजार ७ सय ६४ मत प्राप्त गरे ।

दैलेखमा कस्ले मार्ला बाजी? यस्तो छ अंकगणित

आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिँदै गर्दा दैलेखमा चुनावी प्रचार अभियान तीव्र बन्दै गएको छ। अहिले दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामा आफू जित्ने दाबी गर्दै वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँगै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, विवेकशील पार्टीलगायतका नौवटा दल घरदैलो अभियानमा जुटेका छन्।

दैलेखमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

दैलेख बस दुर्घटना: शोकले डुव्यो कालिकोट

रास्कोट–६ गोरखाली गाउँका ४० वर्षीय यूवराज शाही घरबाट देउता पुजेर कैलाली जाँदै थिए।

दैलेखमा बस दुर्घटना, ११ को मृत्यु

कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना४ख २९५८ नम्वरको पवनद्रुत यातायातको यात्रुवहाक बस कर्णाली राजमार्गको आठबिस नगरपालिका – ४ नयनमन्दिर नजिक बुधबार दिउँसो साँढे तीन बजे दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दैलेखका ७ तहमा एमाले, ४ मा काँग्रेस

११ स्थानीय तह भएको दैलेखमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा ३ नगरपालिका सहित ७ स्थानीयत तह एमालले विजयी हाँसिल गरेको छ भने काँग्रेसले १ नगरपालिका सहित ४ स्थानीय तहमा विजय हासिल गरेको छ।

रारा र दैलेखका लागि हेलिकोप्टर प्याकेज

सुर्खेत उद्योग वाणिज्य संघले मंसिर २३ गतेदेखि पुस तीन गतेसम्म सञ्चालन हुन लागेको कर्णाली एक्स्पो–२०७३ अन्तर्राष्ट्रिय व्यापार मेलामा मध्यपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा र छिमेकी जिल्ला दैलेखका धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकनका लागि हेलिकोप्टर प्याकेज घोषणा गरेको छ।

दैलेखकाे सीमाङ्कन टुङ्गियो !

स्थानीय तह पुनःसंरचनाअन्तर्गत दैलेख जिल्लाको सीमाङ्कन कार्य टुङ्गिएको छ । लामो छलफल र बहसपछि जिल्लामा पाँचवटा नगरपालिका र तीनवटा गाउँपालिका गठन गर्नेगरी सर्वसम्मत रुपमा टुङ्गाइएको बुझिएको छ ।

कर्णाली राजमार्गको दुरावस्था

दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्। बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्